'जनताले रेशम चौधरी अपराधी होइन भने पनि सरकारले जेलमा राख्यो'

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले जनताले सम्मान गरे पनि रेशम चौधरीलाई सरकारले जेलमा राखेको बताएका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै नेता महतोले  राज्यले सम्पूर्ण जनताले  लोकतन्त्रको अधिकार प्रत्याभूत गर्न नसकेको टिप्पणी गरे।उनले स्थानीय तह निर्वाचनमा कैलालीमा चौधरीलाई जनताले अपराधी होइन भनेर सम्मान गरिरहँदा राज्यले चाहिँ चौधरीलाई अपराधीका रूपमा राखेको बताए।महतोले जनताले परिवर्तन खोजिरहेका छन्। थारूको अधिकारका लागि लडेका चौधरीलाई अहिले चुनाव

सम्बन्धित सामग्री

‘अदालतले न्याय दियो, सरकारले पीडा थप्यो’

१५ जेठ, धनगढी । रेशम चौधरीलाई आममाफी दिएर सरकारले आफूहरुमाथि अन्याय गरेको टीकापुर घटनाका पीडितहरुले बताएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम, सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि सोमबार बिहान मात्र छुटेका छन् । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा भने अदालतले दोषी ठहर गरेका रेशमलाई रिहा गरेर आफूहरुलाई अपराधी […]

अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल

भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ।...

चार्ल्स शोभराजको फिर्तीसँगै अन्त्य होस् विदेशी पाहुनाको आवरणमा नेपाल आउने अपराधी

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराजलाई कैदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशपछि उनलाई सरकारले स्वदेश पठाएको छ । खस्कँदो स्वास्थ्य अवस्था तथा ज्येष्ठ नागरिक ऐन २०६३ र कारागार नियमावली अनुसार ७८ वर्षीय चार्ल्स रिहा भएका हुन । जीवनको उत्तराद्र्धमा रहेका शोभराजको बाँकी जीवन कसरी वित्छ त्यो भने हेर्न बाँकी छ । दुई वर्षअघि उच्च अदालत पाटनले […]

चाल्स सोभराजलाई सोझै प्लेन चढाएर पठाउने

काठमाडौँ – कुख्यात अपराधी चाल्स सोभराजलाई सरकारले प्लेनमै लगेर छाड्ने भएको छ। बुधबार सर्वोच्च अदाललते तत्काललै थुनामुक्त गरेर उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउने व्यवस्था गर्न आदेश दिएको थियो। आदेशअनुसार सोभराज बुधबार नै थुनामुक्त हुुनुपर्ने थियो, त्यति नहुँदा उनलाई बिहीबार केन्द्रीय कारागार सुन्धाराले छाड्नुपर्ने भए पनि सरकारले कारागारबाट एकैपटक प्लेन चढाउने तयारी गरेको हो। […]

सरकारले ल्याउन लागेको अध्यादेशको विपक्षमा किन उभिए १३ पूर्वआईजीपी ?

नेपाल प्रहरीका १३ पूर्वआईजीपीहरुले सरकारले रेशम चौधरीलगायतलाई आममाफी दिनेगरी ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । मंगलबार बसेको पूर्वआईजीपीहरुको बैठकले अध्यादेश ल्याउने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘लोकतान्त्रिक प्रणालीको मर्मप्रतिकुल हुने गरी असान्दर्भिक रुपमा नेपालको फौजदारी कानुनको अनुसार सजाय भुक्तान गरिरहेका अपराधी, अभियुक्त तथा समूहहरूलाई आम माफी प्रदान गर्ने प्रयोजनका लागि अध्यादेश प्रमाणीकरणका लागि मंसिर २६ गते पेश भएको सन्दर्भमा नेपाल प्रहरी पू

बालेन साह परिवर्तनको सङ्केत हो, रेसम चौधरी अपराधी होइनन् : राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौँका जनताले परिवर्तन चाहेर बालेन शाह लाई जिताएको बताएका छन् । आज (शुक्रबार) संसदमा नीति तथा कार्यक्रममा बोल्दै उनले बालेनको जित अरू केही नभएर परिवर्तनको सङ्केत भएको जिकिर गरे । उनले पार्टीका पूर्व सहकर्मी रेसम चौधरीलाई पनि जनताले अपराधी होइन भन्दा भन्दै सरकारले जेलमा राखेको […]

माधव नेपाल कमरेड होइनन्, जनविरोधी अपराधी हुन् : ओली

यमलाल भुसाल, बुटवल । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बुख्याचाँ हो की सरकार भनेर प्रश्न गर्नु भएको छ । उहाँले बुख्याचाँले बरु बाली खान आउनेलाई तर्साउँछ, तर यो सरकारले त्यसो पनि गर्न नसेको टिप्पणी गर्नु भयो । नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बर्तमान सरकार कठपुतली जस्तै भएको समेत […]

सरकारले होइन कोरोना छिटो नियन्त्रण जनताबाट सम्भव

पवनकुमार भट्टसरकारले जनता बनाएको हैन जनताले सरकार बनाएका हुन। जनता भएको कुरा नेपालको संविधानको धारा २ ले सार्वभौमसत्ता जनतामा निहित हुने भन्ने वाक्यांशले प्रष्ट पार्दछ। मान्छे समय परिस्थिति र सन्दर्भअनुसार आत्तिने मात्तिने, ज्ञानी भलाद्मी उग्र अपराधी, गुण्डा, राक्षस वा भगवान सबै थोक बन्न सक्छ।जसको उदाहरणको रुपमा प्रधानमन्त्रीले नेपालको ४२औं प्रधानमन्त्रीको सपथ खाने बेलाको व्यवहारलाई लिन सकिन्छ। जुन शब्द उहाँ आफूले सपथ खाँदा त्यो पर्दैन भन्नुभो र महामहिम राष्ट्रपति खित्त हाँस्नु भो तर मन्त्र