पवनकुमार भट्टसरकारले जनता बनाएको हैन जनताले सरकार बनाएका हुन। जनता भएको कुरा नेपालको संविधानको धारा २ ले सार्वभौमसत्ता जनतामा निहित हुने भन्ने वाक्यांशले प्रष्ट पार्दछ। मान्छे समय परिस्थिति र सन्दर्भअनुसार आत्तिने मात्तिने, ज्ञानी भलाद्मी उग्र अपराधी, गुण्डा, राक्षस वा भगवान सबै थोक बन्न सक्छ।जसको उदाहरणको रुपमा प्रधानमन्त्रीले नेपालको ४२औं प्रधानमन्त्रीको सपथ खाने बेलाको व्यवहारलाई लिन सकिन्छ। जुन शब्द उहाँ आफूले सपथ खाँदा त्यो पर्दैन भन्नुभो र महामहिम राष्ट्रपति खित्त हाँस्नु भो तर मन्त्र