टीकापुर घटनामा सबैभन्दा निर्दोष कोही थियो भने म थिएँ, अपराधी हुँ भने मृत्यु दण्डको व्यवस्था होस्ः रेशम चौधरी (भिडियोसहित)

काठमाडौं, १६ जेठ । १६औं गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आम माफी दिएको छ । टिकापुर घटनामा तीनै तहको अदालतले उनलाई दोषी करार गरेको थियो । उनलाई जन्मकैदको सजाय तोकिएको थियो । डिल्लीबजार कारागारमा विगत पाँच वर्षदेखि जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशमलाई सरकारले आम माफी दिएपछि सरकारको आलोचना सुरु भएको […]

सम्बन्धित सामग्री

लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् : रञ्जिता श्रेष्ठ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटना छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आदेश दिए पनि सरकारले अटेर गरेको भन्दै ध्यानाकर्षणका लागि सभामुखसमक्ष अदालतको आदेशको प्रति हस्तान्तरण गरिन्।उनले सरकारले निर्दोष रहेका रेशम चौधरीलगायतका थारुहरुलाई थुनेर राखेको बताइन्। ‘वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्