‘अदालतले न्याय दियो, सरकारले पीडा थप्यो’

१५ जेठ, धनगढी । रेशम चौधरीलाई आममाफी दिएर सरकारले आफूहरुमाथि अन्याय गरेको टीकापुर घटनाका पीडितहरुले बताएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम, सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपछि सोमबार बिहान मात्र छुटेका छन् । टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा भने अदालतले दोषी ठहर गरेका रेशमलाई रिहा गरेर आफूहरुलाई अपराधी […]

सम्बन्धित सामग्री

हरवाचरवाले पाएनन् न्याय, भन्छन्: ‘हामीसँग प्रमाण छैन, पीडा मात्रै छ’

‘स्थानीय सरकारमा गएर अधिकार मागेमा प्रमाण खै भन्छन् तर हामीसँग प्रमाण छैन, केवल पीडा मात्रै छ’, मुक्त हरवाचरवा आस्ना खातुनले प्रश्न गरिन, ‘सङ्घीय, प्रदेश वा स्थानीय तहमध्ये हामीलाई प्रमाण दिनेचाहिँ कसले हो?’...

न सास पायौं, न न्याय

सशस्त्र द्वन्द्व सकिएको १६ वर्ष बितिसक्दा पनि पीडितले बेपत्ता आफन्तको अवस्था थाहा पाउन सकेका छैनन्। घरमुली बेपत्ता हुँदाको पीडा त छँदै छ, राज्यको ढिलो न्याय प्रणालीले थप पीडा दिएको छ ।...

दुई दशकदेखि न्याय खोज्दै द्वन्द्व पीडित नयनबहादुर, पीडा उस्तै

कालिकोट ।  ‘आफ्नो पीडा सुनाउँदा आफ्नै मन रुन्छ । द्वन्द्व पीडितले कहिले न्याय पाउने भन्ने मेरो प्रश्नको उत्तर कसैले दिँदैनन्  म धेरै दुखी छु । ’ उनले आफ्नो जीवन जिउनु भन्दा मर्नु नै बेस ठान्नु हुन्छ । यो पीडा हो द्वन्द्व पीडित नयनबहादुर शाहीको हो । नयन बहादुरलाई बिहान ओछ्यानबाट उठ्नै अप्ठ्यारो छ । धौ–धौ […]

काठमाडौँ महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो

काठमाडौँ – भूमिहीनहरुले काठमाडौँ महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन्। विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैलाएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन्। काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका […]

‘पीडामाथि पीडा होइन, न्याय देऊ’

नागरिक आवाज ललितपुर र नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमअन्तर्गत रोल्पा शान्ति संवादमा जिल्लाका द्वन्द्वपीडित महिलाले यसरी स्थानीय सरकारसँग आफ्ना गुनासो पोखेका हुन्।...

‘पटक–पटक पीडा पोखें, रोएँ; तर केही पाइनँ’

सत्य निरुपण तथा मेलमिलाप आयोगमा पटक–पटक आफ्नो पीडा पोखें, रोएँ । उनीहरूले छिट्टै न्याय दिन्छौं भनेर टारिरहे । अहिलेसम्म उपचारका लागि ४० हजार रुपैयाँ बाहेक मैले अरू केही पाइनँ ।

‘श्रीमान गुमाउदाको पीडा त छँदैछ ,समाजले लगाउने लाल्छानाले झनै पीडा दिन्छ’

द्वन्द्वपीडितलाई न्याय पाउन ढिलाइ भएको गुनासो छ घोराही –१४ का निर्मला थापाको । उहाँका श्रीमान् नेपाल प्रहरीमा जागिरे हुनुहुन्थ्यो अवकास प्राप्त गर्न केही समय बाँकी हुँदा द्धन्दका बेला उहाँको हत्या भयो । त्यो बेलाको घटना सम्झदा निर्मला बेलाबेला मुर्छित् हुने गरेको बताउनुहुन्छ । श्रीमानको निधनपछि बालबच्चा घरपरिवार सबैको जिम्मा निर्मलालाई आयो । “श्रीमान् गुमाउदाको पीडा […]

द्वन्द्वमा हिंसाबाट सताइएकाको पीडा: हामीलाई न सरकारले हेर्‍यो न घरसमाजले बुझ्यो

न्याय माग्दै उजुरी दिएकाले पनि न्याय नपाएको देख्दा खुल्न चाहने द्वन्द्वपीडित पनि मनमै पीडा दबाएर राख्न बाध्य छन्।...

न्याय खोज्दै पैदल काठमाडौँ आएको टोली धर्नास्थलबाटै पक्राउ

काठमाडौँ । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगन्जबाट पैदल काठमाडौँ आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ गरिएको हो । माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गए राति प्रहरीले पक्राउ गरेको हो । खाना खाइरहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जबरजस्ती उठाएर […]