काठमाडौं : क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएका व्यवसायी अमित श्रेष्ठको मुद्दा उच्च अदालतले उल्टाएको छ। उच्च अदालत पाटनले व्यापारी अमित श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
एक महिना अघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको थियो। त्यसपछि श्रेष्ठलाई…