सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानाई उच्च अदालत पटानले धरौटीमा रिहा गर्न आदेश दिएकाे छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई धरौटीमा रिहा गर्न रिहा गर्न आदेश दिएको हो । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने […]

सम्बन्धित सामग्री

शर्मिला वाइबा धरौटीमा रिहा

काठमाडौं– कलाकार पवन खतिवडामाथि कुटपिटको आरोपमा प्रक्राउ परेकी शर्माला वाइबा धरौटीमा रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार युटुबमा विभिन्न फन्डा गर्दै चर्चित बनेकी वाइबालाई ३५ हजार धरौटीमा रिहा गर्न अनुमति दिएको हो । अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीकाअनुसार उनलाई कुटपिट र अंगभंग शीर्षकमा सो रकम बराबरको धरौटी तोकिएको हो । महानगरीय प्रहरी वृत […]

क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई उच्चअदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो।

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, २८ पुष । उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनी धरौटीमा रिहा भएपनि विदेश जान नपाउने आदेश भएको छ । अदालतको यो आदेशसँगै उनी भोलि रिहा […]

अपूर्व क्षितिजलाई धरौटीमा रिहा गर्न अदालतकाे आदेश

जिल्ला अदालत काठमाडौंले अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जनकपुरधाममा कर्मचारीलाई दुर्व्यवहार गर्ने १७ कार्यकर्ता धरौटीमा रिहा

जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारी बजार घुमाएपछि पक्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् । पक्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । पक्राउ परेका १७ जनामध्ये सात जना एक लाख र १० जना ५० हजार धरौटीमा रिहा भएका हुन् । प्रहरीले […]

मेयरलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले पंगेनी आज ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए।...

भारतीय व्यापारी राज कुन्द्रा धरौटीमा रिहा

अश्लिल फिल्म बनाएको आरोपमा पक्राउ परेका व्यापारी राज कुन्द्रा धरौटीमा रिहा भएका छन्। अभिनेत्री शिल्पा शेट्टीका श्रीमान कुन्द्रालाई सोमवार मुम्बई अदालतले ५० हजार भारतीय रुपैया धरौटीमा रिहा गरेको एएनआईले जानकारी छ। कुन्द्रा मुम्बईको आर्थर रोड जेलबाट जमानतपछि रिहा भएका छन्। अदालतले कुन्द्राका सूचना प्रविधि (आइटी) प्रमुख रायन थोर्पेलाई पनि धरौटीमा…

पोनोग्राफी प्रकरण : राज कुन्द्रा धरौटीमा रिहा

पोनोग्राफी प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा धरौटीमा रिहा भएका छन् । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति कुन्द्रालाई सोमबार साँझ मुम्बई अदालतले धरौटीमा रिहा गरेको हो ।अदालतले कुन्द्रासँगै उनका सूचना प्रविधि (आइटी) प्रमुख रियान थोर्पेलाई पनि रिहा गरेको छ । उनीहरुलाई अदालतले ५० हजार धरौटीमा रिहा गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । कुन्द्रा र उनका आइटी प्रमुख थोर्पे गत जुलाई १९ मा पक्राउ परेका थिए ।

भारतीय वामपन्थी कवि वरवर रावलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बम्बई हाईकोर्टले तीन वर्षपछि वामपन्थी कवि तथा लेखक वरवर रावलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । हाईकोर्टले उनलाई सशर्त धरौटीमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्