२० असार, मुस्ताङ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको र अब नाकासम्म घमी–कोरला सडकलाई जतिसक्दो चाँडो ‘अस्फाल्ड’ कालोपत्र गरिने उनले बताए …
२० असार, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले सरकार हनिमुन अवधिको ह्याङओभरबाट चाँडै बाहिर निस्किने अपेक्षा व्यक्ति गरेकी छन् । सरकारलाई १०० दिन पुगेको अवसरमा बधाई तथा शुभकामना दिँदै उनले यस्तो अपेक्षा व्यक्त गरेकी हुन् …