काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान दिवस अफर’ उपलब्ध गराएको छ । सो अफर असोज २ देखि प्रारम्भ भई आगामी असोज ४ सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ मा रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट […]
एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि अस्थायी नयाँ मार्ग खोलिएको घोषणा गरेको छ । यो कदम प्रमुख भूमिसैनिक कारवाही सुरु गरेपछि आएको हो, जसको उद्देश्य हमासलाई कमजोर बनाउनु हो । इजरायली सेनाले मंगलबार बिहानै गाजा सहरमा ठूलो बमबारी गर्यो र आफ्ना सैनिकहरूलाई गाजा स्ट्रिपको सबैभन्दा ठूलो शहरी क्षेत्रभित्र अगाडि बढायो । […]
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ। काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ भेला भएर मृतकका परिवार तथा जेनजी युवाहरुले देशैभरिका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रदाञ्जली दिंदै उनीहरुले परिवाजनप्रति गहिरो समवेदना समेत व्यक्त गरेका छन् । उनीहरुले देशमा आफूहरुको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास […]
काठमाडौं –अखिल नेपाल फुटबल संघ (एन्फा) लाइ एसियाली फुटबल महासंघ (एएफसी) ले जरिवाना र फुटसल एसियन कप छनोट खेल खेल्न नपाउने निर्णय गरेको छ। एएफसीको अनुशासन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोड्फोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको एफएनसिसिआईको टोलीले बुधबार जेनजी आन्दोलनको क्रममा आगजनी र तोड्फोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया र उपेन्द्र महतोको घरको अवलोकन गरेको हो । अवलोकनपछि सञ्चारकर्मीसँग […]