चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
राजस्व चुहावटको आरोप लागेका चुडामणि शर्मालाई विशेष अदाललते ५० लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ। तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव रहेका शर्मालाई थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने...
बलात्कार आरोपमा थुनामा परेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई धरौटीमा छाड्न आदेश दिने उच्च अदालत पाटनले फौजदारी न्यायप्रणालीको शास्त्रीय व्याख्या र कानूनले परिकल्पना नगरेको व्यवस्था समेतका आधारमा आदेश गरेको देखिन्छ ।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा हुने भएका छन्।उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाखको धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले लामिछानेलाई अनुमति नलिई देशबाहिर नजान पनि आदेश दिएको छ।लामिछानेको पुनरावेदनमाथि सुनुवाई सकिएपछि आज उच्च अदालतका न्यायाधीश नन्द र ढकालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिए।आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै सन्दीपल
बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप […]
काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौतीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले […]
काठमाडौंः बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो। गत कार्तिक १८ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।…
काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानाई उच्च अदालत पटानले धरौटीमा रिहा गर्न आदेश दिएकाे छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई धरौटीमा रिहा गर्न रिहा गर्न आदेश दिएको हो । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने […]
बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौटीमा छुटेक