बागमतीका १० जिल्लामा अपराधको ग्राफ उकालो लाग्यो

बागमती प्रदेशका जिल्लाहरुमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/०७९ मा अपराध सम्बन्धी मुद्दा दर्ता बढेका छन् । काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका प्रदेशका १० जिल्लामा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा दर्ता बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रदेशका १० जिल्लामा अपराध सम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएको थियो भने गत आर्थिक वर्षमा भने मुद्दा दर्ता संख्या बढेर ४ हजार ४०५ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७

सम्बन्धित सामग्री

भक्तपुरमा दैनिक पाँच सय भन्दा धेरै सङ्क्रमित थपिदै

भक्तपुर, माघ १० । भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको […]

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भादगाउँ । भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए । त्यस्तै, यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४...

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’, अहिलेसम्म ३६० जनाकाे मृत्यु

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्

प्रदेश २ मा कोरोनाको ग्राफ उकालो लागे पनि खोप लगाउने दर बढ्न सकेन

जनकपुर । भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ ।  गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेको छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९...

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]

स्वास्थ्य केन्द्रित बजेटमा जोड

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि उपत्यकासहित देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरेको छ । दैनिक कोभिड संक्रमणको ग्राफ र मृत्युदर उकालो लाग्दो क्रममा छ । यही समयमा मुलुकको राजनीतिक उतार चढावका कारण सरकार प्रतिवर्तनको क्रममा छ । सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने बाध्यकारी नीति संविधानमा रहेको छ । नयाँ […]

'हट स्पट’ बन्दै काठमाडौं : कुन वडामा कति संक्रमित ?

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरमा अति प्रभावित जिल्लाका रुपमा काठमाडौंसमेत परेको छ । काठमाडौं जिल्लामा मात्रै दैनिक १५ सयभन्दा बढी कोरोनाभाइरस कोभिड–१९ संक्रमित  भेटिन थालेका छन् ।  जिल्लाभित्र पनि काठमाडौं महानगरपालिका संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ ।गत वर्ष कोरोनाको सुरुवात काठमाडौंबाटै भए पनि पहिलो लहर तराई क्षेत्रबाट फैलिएको थियो । त्यसको केही महिनापछि मात्रै काठमाडौंमा संक्रमणको ग्राफ उकालो लागेको थियो । यसपटक भने शुरुमै अति प्रभावित जिल्लाका रुपमा काठम

पाल्पामा कोरोना ग्राफ उकालो लाग्दै, बालबालिकादेखि वृद्धसम्म संक्रमित

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ।मंगलबार एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। कुल ७८ जनाको परीक्षण भएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा १, बगनासकालीमा २, तिनाउमा १, रिब्दीकोटमा २, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पा

यी हुन् २०० भन्दा बढी संक्रमित रहेका १५ जिल्ला, १० जिल्लामा ५०० नाघ्यो

हालसम्म १५ जिल्लामा २०० भन्दा माथि संक्रमित पुगेका छन्। त्यस्तै ५०० भन्दा माथि संक्रमित रहेका जिल्लाको संख्या १० पुगेको छ। प्रत्येक दिन संक्रमित संख्याको ग्राफ उकालो लागिरहेको छ।