पाल्पामा कोरोना ग्राफ उकालो लाग्दै, बालबालिकादेखि वृद्धसम्म संक्रमित

पाल्पा : जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक वृद्धि हुँदै गएको छ।मंगलबार एकैदिन ४१ जना कोरोना संक्रमित थपिएका छन्। कुल ७८ जनाको परीक्षण भएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। यसअघि सोमबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ३१ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढी गाउँपालिकामा २, रम्भामा १, बगनासकालीमा २, तिनाउमा १, रिब्दीकोटमा २, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालय पाल्पा

सम्बन्धित सामग्री

डेंगु संक्रमणको ग्राफ उकालो लाग्दै

काठमाडौं : पछिल्लो केहीदिन यता कोरोना संक्रमणसँगै डेंगुको ग्राफ पनि उकालो लागेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत एक सातामा १०९ जनामा डेंगुको संक्रमण भेटिएको छ।तीमध्ये सबैभन्दा बढी रुपन्देहीमा ३९, सिन्धुलीमा ८, गुल्मीमा ६, काठमाडौं ललितपुर र कपिलवस्तुमा ५/५, धादिङमा ४, अर्घाखाँची, रामेछाप, दाङ, प्युठान, लमजुङमा ३/३ जनामा एकै सातामा संक्रमण पाईएको हो।अघिल्लो वर्षको यही अवधिमा जम्मा ९ जनामा डेंगु संक्रमण पाईएको थियो।पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको मह

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या सोमबारसम्म आइपुग्दा ४५७ पुगेको छ ।असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक/एक […]

यसकारण उकालो लाग्दैछ कोरोना सङ्क्रमणको ग्राफ

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज […]

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’, अहिलेसम्म ३६० जनाकाे मृत्यु

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्

सुदूरपश्चिममा कोरोना ग्राफ उच्च तर सीमा नाकामा खेलाँची

कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमणको ग्राफ उकालो लागेको छ । कोरोना बढेसँगै सीमा नाका भएर ओहोरदोहोर गर्नेहरूको भीड समेत बढेको छ तर स्वास्थ्य सुरक्षा संवेदनशीलता अपनाइएको छैन । भारतीय सीमावर्ती बजारमा किनमेल गर्ने नेपालीको घुइँचो लाग्दै आएको छ । त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक हजारौं नेपाली किनमेलका लागि सीमावर्ती बजार पुग्दै आएका छन् । कैलाली–कञ्चनपुरका नागरिक किनमेलका लागि नजिकैको भारतीय बजार वनगाउँ जान्छन् । सीमावर्ती भारतीय बजार जाँदै गरेका कैलालीको घोडाघोडी न...

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]

कर्णालीमा कोरोना : फेरि उकालो लाग्दै संक्रमणको ग्राफ !

कर्णाली प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । असार महिनामा झण्डै शून्यमा झर्न थालेको संक्रमणको जालो साउन महिना सुरु भएसँगै ग्राफ  उकालो लाग्न थालेको हो । पछिल्लो  समय १० वटै जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारेका छन् ।  जसका कारण कोरोना संक्रमणको दर पनि उकालो लाग्न थालेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । कोरोनाको ‘हटस्पोट’ बनेको सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । परिणाम स्वरुप: असार सम्म कोरोना नियन्त्रणमा आईसक