भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्

सम्बन्धित सामग्री

उकालो लाग्दै अण्डाको मूल्य

चितवन– किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा  को चार सय, मिडियम अण्डा तीन सय ८० र एक्सट्रा लार्जको चार […]

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या सोमबारसम्म आइपुग्दा ४५७ पुगेको छ ।असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक/एक […]

निरन्तर उकालो लाग्दै कोरोनाका बिरामीको संख्या‚ आज १७७ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ७७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार १२६ जनामा गरिएको परीक्षणमा १ सय ७७ जना संक्रमित भेटिएका हुन्।सोमबार १ सय ६८ जना संक्रमित भेटिएका थिए। पछिल्ला दिन देशमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ। शनिबार १०२ जना संक्रमित भेटिएका थिए भने आइतबार १ सय २१ जना भेटिएका थिए।आज ४१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ जना संक्रमितको आइसियू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। संक्

निरन्तर उकालो लाग्दै कोरोना संक्रमण, आज १६८ जना संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ सय ६८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार आज ३०२० जनामा गरिएको परीक्षणमा १ सय ६८ जना संक्रमित भेटिएका हुन्।आज ३७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ७७० जना सक्रिय संक्रमित रहेका छन्।पछिल्ला दिनहरुमा देशमा कोभिड संक्रमितको संख्या उकालो लाग्दै गएको छ। शनिवार १०२ जना संक्रमित भेटिएका थिए भने आइतबार १ सय २१ जना भेटिएका थिए।मन्त्रालयको विवरण अनुसार हाल देशभर १२ जना संक्रमितको आईसीयू र १ जनाको भेन्ट

फेरि उकालो लाग्दै कोरोना

काठमाडौं । नयाँ भेरिन्ट ओमिक्रोन भित्रिएसँगै केही दिनदेखि उकालो लागेको कोरोना संक्रमणदर सात प्रतिशत नाघेको छ । शनिबार १३ हजार दुई सय ६४ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएकोमा नौ सय ४४ नमुना अर्थात् ७.११ प्रतिशतको नतिजा पोजेटिभ आएको छ । कुल संक्रमितको ५१ प्रतिशत काठमाडौं उपत्याकाका छन् । स्वास्थय मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा तीन सय […]

विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लाग्दै काठमाडौं सहर

काठमाडौं, ४ मंसिर । काठमाडौं विश्वकै प्रदूषित सहरको ग्राफमा उकालो लागिरहेको छ । वायुको गुणस्तर मापन गर्ने आइक्युएयरका अनुसार काठमाडौं विश्वकै प्रदूषित आठौं सहरमा पुगेको हो । आइक्युएरको तथ्यांक अनुसार शनिबार बिहान काठमाडौंमा पिएम (२‍.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको थियो । विज्ञहरुका अनुसार यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । नेपालमा यो सूचकांक […]

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]

कर्णालीमा कोरोना : फेरि उकालो लाग्दै संक्रमणको ग्राफ !

कर्णाली प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । असार महिनामा झण्डै शून्यमा झर्न थालेको संक्रमणको जालो साउन महिना सुरु भएसँगै ग्राफ  उकालो लाग्न थालेको हो । पछिल्लो  समय १० वटै जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारेका छन् ।  जसका कारण कोरोना संक्रमणको दर पनि उकालो लाग्न थालेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । कोरोनाको ‘हटस्पोट’ बनेको सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । परिणाम स्वरुप: असार सम्म कोरोना नियन्त्रणमा आईसक

फेरि उकालो लाग्दै कोरोना संक्रमण

२३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो […]