बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]