स्वास्थ्य केन्द्रित बजेटमा जोड

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि उपत्यकासहित देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरेको छ । दैनिक कोभिड संक्रमणको ग्राफ र मृत्युदर उकालो लाग्दो क्रममा छ । यही समयमा मुलुकको राजनीतिक उतार चढावका कारण सरकार प्रतिवर्तनको क्रममा छ । सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने बाध्यकारी नीति संविधानमा रहेको छ । नयाँ […]