भादगाउँ । भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए । त्यस्तै, यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४...