श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका पदाधिकारीको फुली फुकाल्यो

काठमाडौं - श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलगायत कथित महाधिवेशनबाट ‘निर्वाचित’ भएका पदाधिकारीहरुको फुली फुकालिदिएको छ । अदालतले संघको निर्वाचनसम्बन्धी पुनः निर्णय गर्न श्रम कार्यालयलाई आदेश दिंदै यसअघि आफैले जारी गरेको अन्तरकालीन आदेश निष्क्रिय गर्ने आदेश जारी गरेर प...

सम्बन्धित सामग्री

सहकर्मी कर्मचारी कुट्नेमाथि कारबाहीको माग राख्दै आन्दोलित

रौतहट  ।  सहकर्मी कर्मचारी कुट्नेलाई कारबाही नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका कर्मचारी आन्दोलित भएका छन् । गएको फाल्गुण ५ गते  नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्दका सहायक इन्जिनियर महेन्द्र चौधरी लाई कुटपिट र दुर्व्यहार गर्ने माथि अझै कारबाही नभएको भन्दै नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका कर्मचारीहरु हातमा कालोपटी बाँधेर आन्दोलित भएका […]

साझा कर्मचारी सङ्गठन बनाउन आग्रह

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संङ्गठन बनाउन आग्रह गरेकी छिन् । नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उनले फरकफरक सङ्गठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिइन् । ‘आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्’, उनले भनिन् । आफू लामो समयदेखि […]

श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका पदाधिकारीको फुली फुकाल्यो

काठमाडौं - श्रम अदालतले नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराईलगायत कथित महाधिवेशनबाट ‘निर्वाचित’ भएका पदाधिकारीहरुको फुली फुकालिदिएको छ । अदालतले संघको निर्वाचनसम्बन्धी पुनः निर्णय गर्न श्रम कार्यालयलाई आदेश दिंदै यसअघि आफैले जारी गरेको अन्तरकालीन आदेश निष्क्रिय गर्ने आदेश जारी गरेर प...

विद्युत् अनियमित भएको भन्दै उपभोक्ताले कार्यकक्षामै थुने कर्मचारी

दाङमा विद्युत् अनियमित भएको भन्दै तुलसीपुरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई उपभोक्ताहरुले कार्यालयमा थुनिदिएको छन्। कार्यालयभित्र काम गरिरहेको अवस्थामा तुलसीपुरका केही उपभोक्ताले कार्यालय प्रमुखको कार्यकक्ष र कार्यालय भवनको गेटमा...

कर्मचारीको स्वैच्छिक अवकासको सुविधा कटौती

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीले पाउँदै आएको स्वैच्छिक अवकास सुविधा कटौती गरेको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा भएको स्वैच्छिक अवकासको व्यवस्था १ साउन २०७९ देखि खारेज गर्ने गरी प्राधिकरणको २१ पुस २०७८मा बसेको ८९४औं सञ्चालक समिति बैठकले निर्णय गरेको हो । प्राधिकरणले विनियमावलीमा तोकिएको […]

भक्तपुरका चार सरकारी कार्यालयमा जिल्ला प्रशासनको छड्के अनुगमन

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज यहाँका चार सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा २५ कर्मचारी अनुपस्थित भएको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गएको टोलीले मालपोत तथा भूमि सुधार, नापी, नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको कार्यालयमा छड्के गर्दा मालपोतका सात, नापीका दुई, विद्युत प्राधिकरणका १२ र टेलिकमका चार कर्मचारी […]

थापा सरकारको कामकारबाहीप्रति असन्तुष्ट

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाए ।पूर्वमन्त्रीसमेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए । […]

प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल

जाजरकोट । विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १३ पुगेको छ । कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत […]

झापाका बेग्लाबेग्लै ठाउँमा २ जनाको मृत्यु

झापा : झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ, भने अर्को व्यक्ति पानीमा डुबेको अवस्थामा मृत भेटिएको छ। विद्युत् मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण बिर्तामोडमा प्राविधिक पदमा कार्यरत कर्मचारी बिर्तामोड नगरपालिका-५ निवासी ५७ वर्षीय कुलप्रसाद भट्टराई मृत्यु भएको छ।भट्टराईलाई बुधवार बिहान गरामनिमा मिटर जोड्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि अस

सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ । दश महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो । ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रुद्र केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द […]