सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ । दश महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो । ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रुद्र केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द […]