प्राविधिकसहितका कर्मचारी नहुँदा काम गर्नै मुस्किल

जाजरकोट । विद्युत्को लाइन विस्तारसँगै आवश्यक प्राविधिकको अभावले काम गर्न नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयमा समस्या हुँदै आएको छ । एघार केभी प्रसारण लाइन जिल्ला सदरमुकाममा ल्याउँदै गर्दा १७ कर्मचारीले धानेको काम अहिले लाइन विस्तार तीव्र भइरहँदा कर्मचारीको सङ्ख्या घटेर १३ पुगेको छ । कूल ३० जनाको दरबन्दी भए पनि हाल १३ जना कर्मचारी कार्यरत […]

सम्बन्धित सामग्री

‘प्रशासनमा कर्मचारी टिकाउनै मुस्किल छ’

भजनी– गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन । इलाका प्रशासन कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताए । “राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृह मन्त्रालयमार्फत थप हुँदै गएका छन् । जनशक्ति थप हुने कुरामा […]

उपल्लो डोल्पामा कर्मचारी पठाउन हेलिकोप्टर माग

सुर्खेत– असोजमै हिउँले सेताम्य भएका यहाँका विभिन्न नाकामा चुनावका लागि कर्मचारी परिचालन गर्न समस्या देखिएको छ। उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा चुनावका लागि कर्मचारी परिचालनमा समस्या देखिएको हो ।  शेफोक्सुण्डो गाउँपालिका वडा नम्वर १,२ र ३ बाहेक अन्य सबै ठाउँमा रहेका मतदान केन्द्रमा हेलिकोप्टरको व्यवस्था नभएमा कर्मचारी परिचालन गर्न मुस्किल हुने डोल्पाका […]

विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिर

काठमाडौं : लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खिरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी। उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो। खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे।कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यतिखेर गाउँघरमा कोदो पाउन मुस्किल छ। फाट्टफुट्ट कोदाको खेती देखिने गरे पनि कागुनो त लभगभ हराइसकेको छ। परम्परागतरूपमा केराको पात र दुनामा खाने प्रचलन पनि छैन।यिनै कुरालाई दृष

स्वास्थ्यमा बेथिति : औषधि व्यवस्था विभागमा दुई महानिर्देशक !

काठमाडौँ । स्वास्थ्य क्षेत्रका बेथिति कति कति ! आफ्नै कर्मचारी कुन तहका कति सङ्ख्यामा छन् भन्नेसमेत यकिन तथ्याङ्क दिन मुस्किल पर्ने स्वास्थ्यमा यति बेला अर्को हेर्न लायक दृश्य छ औषधि व्यवस्था विभागमा । जहाँ दुई दुई जना महानिर्देशक हाजिर गरिरहेका छन् । गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको मन्त्री स्तरीयबाट महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय […]

१८ वर्षसम्म बिदा र भत्ता नलिई काम गरेका इमानदारी अधिकृतको चर्चा

भक्तपुर :  कुनै पनि सरकारी कार्यालयमा होस् वा निजी संस्था किन न होस्, कार्यालय समयमा बिदा र अतिरिक्त सुविधा नलिने कर्मचारी सायदै पाउन मुस्किल पर्छ। विशेष गरी सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सरकारले उपलब्ध गराएका सबै बिदा र अतिरिक्त सेवा सुविधा लिन मरिहत्ते गरेको पाइन्छ। एक दिन बिदा बाँकी भएसम्म बिदा लिने कर्मचारी हामीले धेरै पाउँछौँ।सरकारले कर्मचारीलाई उपलब्ध गराउने भैपरी, घर, बेतलबी, बिरामी, भ्रमण र विशेषलगायतका बिदा लिने, यातायात तथा हवाई सेवादेखि होटलको बिलसमेत पेश गर्ने र कतिप

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको द्वन्द्वले कर्मचारी चेपुवामा

डोल्पाको मुड्केचुला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्ष लगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ । एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेको लगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकम...

कर्मचारी पक्राउपछि मालपोत कार्यालयबाट सेवा पाउन मुस्किल

बाँके : जिल्ला भूमि व्‍यवस्था तथा मालपोत कार्यालयमा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन्। कुल ५१ जना कर्मचारीमध्ये ११ जना पहिलेदेखि नै नभएको र १० जना कर्मचारी सरकारी जमिन किर्ते गरी व्‍यक्तिको नाममा रजिष्ट्रेशन पास गरेको आरोपमा पक्राउ परेपछि ३० जना कर्मचारीको भरमा कार्यालय संचालन भइरहेको कार्यालय प्रमुख प्रे...