विद्युत् अनियमित भएको भन्दै उपभोक्ताले कार्यकक्षामै थुने कर्मचारी

दाङमा विद्युत् अनियमित भएको भन्दै तुलसीपुरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका कर्मचारीलाई उपभोक्ताहरुले कार्यालयमा थुनिदिएको छन्। कार्यालयभित्र काम गरिरहेको अवस्थामा तुलसीपुरका केही उपभोक्ताले कार्यालय प्रमुखको कार्यकक्ष र कार्यालय भवनको गेटमा...

सम्बन्धित सामग्री

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सास्ती

गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारण मारमा परेका छन् । बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा  दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का गगन भण्डारीले बताए । ‘बारम्बार विद्युत्...

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।...

अनियमित विद्युत् आपूर्तिले उद्योग सञ्चालनमा समस्या

अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।...

सुदूरपश्चिम प्रदेशभर आजदेखि ६ दिनसम्म विद्यत् सेवा अनियमित हुने

बझाङ  : सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आजदेखि ६ दिनसम्म विद्युत् सेवा अनियमित हुने भएको छ। अत्तरिया ग्रिड शाखाअन्तर्गत स्याउले अत्तरिया १३२ केभी प्रसारण लाइनको मर्मत सम्भारको काम गर्नुपर्ने भएपछि आजदेखि विद्युत् सेवा अनियमित हुने भएको छ।नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाले एक सूचना जारी गर्दै कैलालीको गोदावरी नगरपालिका ४ भ्यागुतेपानीमा रहेका टावर नं ३७७ को कन्डक्टर स्ट्रिनिङ र ३४६ को टावर भत्काउने, पुनः निर्माण र कन्डक्टर रिस्ट्रिनिङ तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले विभिन्न क

विद्युत् अनियमित हुँदा रुकुम पूर्वका बासिन्दालाई हैरानी

रुकुम पूर्व : विद्युत् अनियमित हुँदा जिल्लाका उपभोक्ता मारमा परेका छन्। पटक–पटक बिजुली गइरहने कारण यहाँका सर्वसाधारणको दैनन्दिन असहज भएको छ।  रुकुम पूर्वको  सिस्ने र भूमे गाउँपालिकामा जडान भएको दिनदेखि नै नागरिकले विद्युत् सेवाको अनुभूति गर्न पाएका छैनन्। यसका कारण दिनमा व्यापार व्यवसाय प्रभावित छ भने रातमा नागरिक अन्धकारमा बस्न बाध्य छन्। विद्यु्त अनियमित हुँदा व्यवसायी जेनरेटर चलाउन बाध्य भएका छन्।नेपाल विद्युत प्राधिकरणको लाइन अनियमित हुँदा जेनरेटर प्रयोग गरी व्

चर्को गर्मीमा विद्युत् अनियमित  हुँदा सर्वसाधारणलाई सास्ती

चर्को गर्मीमा विद्युत् अनियमित हुन थालेपछि यहाँ सर्वसाधारण मारमा परेका छन् । केही दिनयता कैलालीमा गर्मी अत्यधिक बढेको छ । यही वेला विद्युत् पटकपटक जाने–आउने भइरहँदा नागरिकले सास्ती भोग्नुपरिरहेको छ । प्रदेश राजधानी धनगढीमा...

विद्युत् नियमित नहुँदा सर्लाहीका उद्योग धराशायी

सर्लाही : अनियमित विद्युत् कटौतीले सर्लाहीका उद्योगधन्दा धराशायी बन्दै गएका छन्। अनियमित विद्युत् कटौती हुँदा बिजुलीबाट सञ्चालन हुने काम बारम्बार प्रभावित बनेको उद्योगी व्यवसायीहरुको गुनासो गरेका छन्। केही समयदेखि पटक–पटक विद्युत् कटौती हुने समस्या बढेको छ।अनियमित विद्युत् कटौतीले प्रेस, कुटानपिसानी मिल, खाद्य उद्योगसहित २४ सैं घण्टा विद्युत् आवश्यक पर्ने उद्योगहरु बढी प्रभावित भएका छन्। विद्युत् अनियमित हुँदा कुनै दिन दिनभर नै उद्योगधन्दा ठप्प हुने गरेको उद्योगीहरुले बताउँदै आइरहेका छन्।स

विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा

– रामबहादुर थापा बागलुङ, २१ साउन : पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७ः१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम साँझ ५ः३८ सम्म जारी रह्यो । एक पटकमा दुई मिनेटदेखि एक घण्टा आठ मिनेटसम्म आपूर्ति बन्द भयो । गलकोट नगरपालिका–४ का उपभोक्ता चुँडामणी शर्माका अनुसार […]

देशकै मुख्य मुहान क्षेत्रमा विद्युत् अनियमित

न्युज अफ नेपाल, हेटौंडा । ‘बत्तीमुनि अँध्यारो’ भने झैं नेपालको जलविद्युत्को मुटु कुलेखानी जलविद्युत् आयोजनाका लागि विद्युत् उत्पादनको मुख्य मुहान क्षेत्रमा लामो समयदेखि विद्युत् अनियमित भइरहेको छ । थाहा नगर, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिका यसबाट प्रत्यक्ष प्रभावित भएका हुन् । उक्त समस्या समाधान गरी नियमितरुपमा विद्युत् आपूर्ति माग गर्दै नेकपा माओवादी केन्द्र […]

विद्युत् अनियमित हुँदा दुई दिनदेखि पिसिआर मेसिन बन्द

सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा  पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए ।उनले मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताए । बुधबार