साझा कर्मचारी सङ्गठन बनाउन आग्रह

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संङ्गठन बनाउन आग्रह गरेकी छिन् । नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११औँ एकता अधिवेशन कार्यक्रममा उनले फरकफरक सङ्गठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिइन् । ‘आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्’, उनले भनिन् । आफू लामो समयदेखि […]

सम्बन्धित सामग्री

यही अधिवेशनमा सङ्घीय निजामती कर्मचारी ऐन पेश हुन्छ : मन्त्री मोदी

काठमाडौं, ४ चैत्र । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै सङ्घीय निजामती कर्मचारी ऐन पेश गर्ने तयारी भएको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेस प्रदेश समितिको दोस्रो अधिवेशनलाई आज जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री मोदीले आफू जिम्मेवारीमा आएपछि ऐनका विषयमा पूर्वप्रधानमन्त्री, मन्त्री, […]

पर्यटन बोर्डका कर्मचारी आन्दोलित, यस्ता छन् माग !

काठमाडौँ । विभिन्न माग अघि सार्दै नेपाल पर्यटन बोर्डका कर्मचारीहरू आन्दोलित भएका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी सङ्गठन र नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनले संयुक्त रूपमा विभिन्न मागहरू तत्काल सम्बोधन गर्न माग गरेका छन् । नेपाल पर्यटन बोर्डको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बन्द भएको राजस्व कार्यालय तत्काल सुचारु गर्न र पर्यटक सेवा शुल्कसम्बन्धी विवाद समाधान […]

विभिन्न कर्मचारी संगठनले बुझाए प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र

झापाका विभिन्न कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल निजामती कर्मचारी सङ्गठन झापा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) र एकीकृत सरकारी कर्मचारी सङ्गठन झापाले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा पदपूर्ति, सरुवा–बढुवा, सङ्गठन संरचना, कार्य सम्पादन सम्झौता, भौगोलिक विभाजन, सामाजिक सुरक्षा, सेवा–सुविधा–सुरक्

टेलिकमका चार हजार कर्मचारी प्रतिनिधि सञ्चालक सदस्य चुन्दै

काठमाडौँ,२७ जेठ । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा वीरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेशकुमार कर्ण, यादवप्रसाद पनेरु, रञ्जित लोहिया, शङ्कर लामिछाने, सुनिलकुमार मिश्र र सुभास साहले […]

टेलिकमका चार हजार कर्मचारी प्रतिनिधि सञ्चालक सदस्य चुन्दै

काठमाडौँ । नेपाल टेलिकमको कर्मचारी प्रतिनिधि सञ्चालक समिति सदस्यको निर्वाचनका लागि आज मतदान भइरहेको छ । कर्मचारी प्रतिनिधि सञ्चालक छनोटका लागि भएको निर्वाचनमा विभिन्न कर्मचारी सङ्गठन र कर्मचारीकातर्फबाट प्रतिनिधित्व गर्दै आठ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा वीरेन्द्रलाल जोशी, बृजेश शर्मा, भावेशकुमार कर्ण, यादवप्रसाद पनेरु, रञ्जित लोहिया, शङ्कर लामिछाने, सुनिलकुमार मिश्र र सुभाष साहले उम्मेदवारी […]

निजामती कर्मचारी सङ्गठनको झापा अध्यक्षमा पोखरेल

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन झापाको अध्यक्षमा केदारप्रसाद पोखरेल सर्वसम्मत चयन भएका छन् । सङ्गठनको शनिवार चन्द्रगढीमा भएको ११औँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा हिरण्य न्यौपाने, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा मनोज तिम्सिना, सहसचिवमा इन्द्रहरि भट्टराई र कोषाध्यक्षमा कृष्णप्रसाद सुवेदी चयन हुनुभएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए। तीनवर्षे कार्यकालका लागि निर्वाचित जिल्ला कार्यसमितिको सदस्यमा सुरेश […]

एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा घिमिरेको अध्यक्षतामा २०१ सदस्यीय समिति गठन

काठमाडौँ, १ फागुन: एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ । आगामी वैशाख २३ र २४ गते राष्ट्रिय अधिवेशन सम्पन्न गर्नका लागि हाललाई संयोजक एक, महासचिव एकसहित ३५ सदस्यीय सचिवालय समिति गठन गरिएको हो । नेपाल निजामती कर्मचारी सङ्गठनको नाम परिवर्तन गरी सङ्गठनका पूर्व अध्यक्ष […]

केयूकेएलका कर्मचारी आन्दोलित, सिइओ शाक्यलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्घ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, […]

एमाले फुटको असर कर्मचारी सङ्गठनमा, कार्यालय कब्जा गर्न खोज्दा झडपदेखि पक्राउसम्म

काठमाडौँ । नेकपा एमाले फुटको असर जनवर्गिय सङ्गठन पेशागत महासङ्घको एउटा प्रमुख घटक नेपाल निजामती कर्मचारी सङ्गठनमा देखिएको छ । स्थापनाको ३१ वर्षपछि माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी) निकट कर्मचारीले सङ्गठनलाई फुटाएर नयाँ कर्मचारी सङ्गठन निर्माण गरेका छन् । फुटको असर अन्ततः कार्यालय कब्जा, झडप हुँदै प्रहरी नियन्त्रणसम्मै पुगेको छ । एकले […]

फुट्यो एमालेको कर्मचारी सङ्गठन

काठमाडौँ । ३१ वर्ष पछि एमालेको कर्मचारी सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन औपचारिक रूपमा विभाजित भएको छ । माधव नेपाल निकट कर्मचारीहरूले केपी ओली निकट कर्मचारीहरूलाई कारबाहीको घोषणा गरी खाली ठाउँमा आफू निकट कर्मचारीहरूलाई मनोनीत गरेका छन् । यसबाट विधिवत् रूपमा नेपाल निजामती कर्मचारी सङ्गठन दुई वटा भएका छन् ।