झापा : झापामा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक जनाको करेन्ट लागेर मृत्यु भएको छ, भने अर्को व्यक्ति पानीमा डुबेको अवस्थामा मृत भेटिएको छ। विद्युत् मिटर जोड्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण बिर्तामोडमा प्राविधिक पदमा कार्यरत कर्मचारी बिर्तामोड नगरपालिका-५ निवासी ५७ वर्षीय कुलप्रसाद भट्टराई मृत्यु भएको छ।भट्टराईलाई बुधवार बिहान गरामनिमा मिटर जोड्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि अस