‘अटिजम रोग होइन, समस्या हो’

नेपालमा अटिजम भएका व्यक्तिहरुको संख्या बढ्दो छ । एक तथ्यांक अनुसार नेपालममा चार हजार आठ सय ८६ जना मा अटिजमको समस्या रहेको छ । यसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रहेका छन् । बागमती प्रदेशमा एक हजार दुई सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौँमा चार सय ९५, चितवनमा एक सय १३, ललितपुरमा …

सम्बन्धित सामग्री

कैदीबन्दीमा आँखा पाक्ने समस्या, रोग फैलने जोखिम

चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ। क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने जोखिम बढेको छ।

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताए । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर स्थलगत निरीक्षण र नियन्त्रणका उपायका विषयमा कृषकलाई परामर्श दिएका छौँ”, उनले भने, “सुन्तलाको दानालाई कुरुप बनाउने स्केल रोग नि

अटिजम : रोग होइन, मस्तिष्क विकासका क्रममा आउने समस्या

बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।” यसलाई ‘न्यूरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप […]

जिब्रोमा हुने रोग र समस्या

एजेन्सी, ६ बैशाख । जिब्रो मुख्यतया मांसपेशीहरु मिलेर बनेको छ। यो श्लेष्म झिल्लीले ढाकिएको हुन्छ । साना बम्पहरू (प्यापिले)ले जिब्रोको पछाडिको सतहलाई ढाक्छन्। प्यापिलाको बीचमा स्वाद ग्रंथिहरू छन्, जसले तपाईंलाई स्वादको अनुभूति दिन्छ। जिब्रोले तपाईंलाई चपाउन र निल्न मद्दत गर्न खाना घुमाउँछ। जिब्रोले तपाईंलाई शब्दहरू बनाउन मद्दत गर्दछ। जिब्रोको प्रकार्य र रूप मा परिवर्तन को […]

नेपालमा १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको राष्ट्रिय बेसलाइन सर्भेले नेपालको कुल जनसंख्याको १८ दशमलव ८ प्रतिशतमा कानको रोग तथा समस्या भएको देखाएको हो।

बढ्दो वंशाणुगत रोग : स्वास्थ्य प्रणालीकै टाउको दुखाइ

२२ असोज, काठमाडौं । वंशाणुगत रोग धेरै मानिसका लागि ठूलो समस्या बन्दैछ । नेपालमा रोग पहिचान गर्ने प्रयोगशाला र चिकित्सकहरूलाई नै रोगको बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिस उपचार नपाउने समस्यामा छन् । साथै गलत चिकित्सककोमा गएर समय, पैसा र जीवन बर्बादी गर्ने समस्या पनि बढ्दै गएको छ । जनस्वास्थ्यको टाउकोदुखाइ बन्दै गएको वंशाणुगत रोगप्रति राज्यको चासो नहुँदा दीर्घकालीन रूपमा यसले सामाजिक, आर्थिक र मानसिक रूपमा ठूलो असर गर्ने चिकित्सकहरू बताउँछन् ।

बालबालिकालाई दुर्लभ रोग ‘एसएमए’ भएको कसरी थाहा पाउने ?

काठमाडौँ । दुर्लभ रोग मानिने स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) पछिल्लो समय देखिन थालेको छ । यो रोग लाग्दा बालबालिकामा मेरुदण्ड एवं मांसपेशीसम्बन्धी समस्या देखापर्छन् । पछिल्लो समय यो समस्या भएका बालबालिका भेटिन थालेका छन् । स्पाइनल मस्कुलर एट्रोफी ११ हजार बालबालिकामध्ये १ जनामा भेटिने गरेको अध्ययनले देखाएको छ । यो वंशाणुगत रोग हो । एसएमए रोग कम बालबालिकामा देखिन्छ । तर यसले बालबालिकाको स्वास्थ्यमा विस्तारै विस्तारै गम्भीर समस्या निम्याउँछ ।एसएमए रोग शिशुहरूलाई आमाकै गर्भबाट लाग्न सुरु गर्छ । एसएमए

बालबालिकामा देखिने एमआईएससी रोग के हो ?

मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) भनेको बालबालिकामा देखिने काेराेना भाइरससँग सम्बन्धित रोग हो । यो बहुप्रणालीगत  अर्थात् दुई वा दुईभन्दा धेरै प्रणालीलाई असर पार्ने रोग हो । एमआईएससी हुँदा शरीरका विभिन्न भागमा समस्या देखिन्छ । यो कोरोनासँग सम्बन्धित हुने भएकाले यसलाई सुरुमा ‘पेडियाट्रिक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ पनि भन्ने गरिन्थ्यो । बालबालिकामा कोरोना आफैँमा खतरनाक देखिँदैन । ६० देखि ८० प्रतिशत बालबालिकामा कोरोनाको सामान्य लक्षण नै नदेखिकन ठिक हुन्छ । १५ देखि २० प्रतिश...