काठमाडौँ- अटिजम भएका बालबालिकाहरुलाई बाहिरी वातावरणमा घुलमिल गराउन लायन्स क्लबको भ्वाइस अफ वुमनले ‘किड्स डे आउट’ कार्यक्रम गरेको छ। अटिजम भएका बालबालिका र उनीहरुका बुबाआमासहित भ्वाइस अफ वुमनले गत शनिबार र आइतबार उक्त कार्यक्रम गरेको हो। क्लबका सदस्यहरुले अटिजम भएका बालबालिकाका लागि विशेष दिनको योजना बनाएर उनीहरुलाई ‘सरप्राइज’ दिएका थिए। सबै सदस्यहरुले बालबालिकालाई उपहार, खेलौना, […]