बीपी नेत्र प्रतिष्ठानले गर्‍यो अटिजम केयर सेन्टरको स्थापना

१९ चैत, काठमाडौं। बीपी नेत्र प्रतिष्ठानले आइतबार विश्व अटिजम दिवसका दिन भक्तपुरको मध्यपुर ठिमीस्थित चियर्स अस्पतालमा रहेको अपाङ्गता तथा विकासका लागि एकीकृत केन्द्रमा अटिजम केयर सेन्टरको स्थापना गरेको छ । अटिजम भएका बालबालिकाहरूलाई पुनर्स्थापना तथा प्रशिक्षण सेवा उपलब्ध गराउन बाल, आँखा, नाक, कान, घाँटी अस्पताल तथा पुनर्स्थापना सेवा (चियर्स) ले अटिजम भएका बालबालिकाहरूलाई फिजियोथेरापी, पेसागत […]