विश्वको जनसंख्याको एक प्रतिशत बालबालिका अटिजमको सिकार भएका छन्। नेपालमा मात्रै करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिन्छ। अटिजम रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो। अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरे बापत सविता उप्रेतीले यो वर्ष भारतबाट प्रदान हुने अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कारसमेत पाएकी छन्। अटिजम के हो […]