अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या

गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ।

सम्बन्धित सामग्री

अटिजमको उपचार गर्न काठमाडौं आउनुपर्ने बाध्यता, ग्रामिण क्षेत्रमा दाम्लो र खोरमा

नेपालमा ग्रामिण क्षेत्रमा अटिजमका बिषयमा जानकारी नहुँदा अटिजम भएकाहरु बाधिनुपर्ने र खोरमा थुनिनुपर्ने अवस्था रहेको छ । विभिन्न व्यवहारिक समस्याले गर्दा अटिजम भएकाहरुले आफुलाई तथा अरुलाई चोपटक लगाउँने, समानहरु बिगार्ने र विभिन्न किसिमको दुर्घटना हुने समस्या देखिने हुँदा उनीहरुलाई अमानवीय तरिकाले बाँधेर समेत राख्ने गरिएको छ । अटिजम केयर नेपाल सोसाईटीका थेरापिस्ट सुरेन्द्र बज्राचार्य भन्छन् […]

अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या

काठमाडौँ- गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भएपनि शिक्षक नहुँदा समस्या देखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका १ मा रहेको अटिजम पाठशालामा शिक्षक नहुँदा अभिभावकहरू दिनभर पाठशालामै बस्न बाध्य छन् । पाल्पाको पूर्वखोला गाउँपालिका–१ की सुकमाया हिस्की छोरा पढाउन बुटवल बस्थिन् । उनको छोरालाई अटिजमसम्बन्धी समस्या देखिएपछि उनी त्यस्तै पाठशालाको खोजीमा लागिन् । पाल्पाबाट बुटवल […]

शिक्षकको अभाव हुदाँ अभिभावकले पढाउँदै विधार्थी

गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ।