काठमाडौं । विश्व अटिजम जनचेतना दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । अप्रिल २ मा विश्वभर मनाउने अटिजम जनचेतना दिवशमा यो वर्ष लाईट ईट अप व्लु नाराका साथ मनाईएको छ । अटिजम जनचेतना दिवशको अवसरमा काठमाडौंको विशेष स्कुल तथा पुनस्थापना केन्द्रले अटिजम भएका बालबालीकालाई सम्मान गरेको छ । डब्लु एच ओको तथ्याङक अनुसार […]