अटिजम स्नायुसम्बन्धी समस्या हो, जुन बालबालिकाको विकासका क्रममा देखिने गर्छ । यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । तर यो कुनै प्रकारको रोग होइन, मस्तिष्कको विशेष अवस्था मात्र हो । अटिजम भएका बालबालिकामा सामाजिक सञ्चार र सामाजिक अन्तरक्रियामा समस्या, सिकाइको क्षमता कमी हुनुका साथै व्यवहार एकोहोरो हुन्छ । कारण अहिलेसम्म ठ्याक्कै यही कारणले अटिजम भएको […]