प्रधानन्यायाधीशले सरकारविरुद्धका रिटलाई संवैधानिक इजलासमा पठाएर ‘झगडिया’को एउटा पक्षसँग वार्तालाप गरेका थिए । ८ पुसमा सरकारी वकिलहरूको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच ‘खुसामद’ चलेको थियो, जसलाई न्यायाधीशको आचरणविपरीत मानिएको थियो