मुद्दैमुद्दाको चाङमा प्रधानमन्त्री, ८५० मुद्दा विचाराधीन
सीधै प्रधानमन्त्रीमाथि १५० र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमाथि ७०० मुद्दा विचाराधीन छन् । प्रधानमन्त्री ओली कानुनी झगडिया बन्दा देशको महŒवपूर्ण समय कानुनी दाउपेचमै बर्बाद भइरहेको छ । ओली र विधिको विषयमा बहस गर्न...
सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेसी मंगलबार स्थगितमा पर्यो। तीन वर्षअघि अन्तरिम आदेश भएको एनसेलको कर विवाद मुद्दा पेसीमा चढ्नै कठिन छ, पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन।...
यदि तपाईंले पहिले नै ग्रिनकार्ड आवेदन आई ४८५ पेस गर्नुभएको छ र तपाईंको मुद्दा युएससीआईएसमा विचाराधीन छ,भने तपाईले जान्नुपर्ने केही उपयोगी जानकारीहरु यहाँ उपलब्ध छन् । ठेगाना अपडेट यदि तपाइँ नयाँ ठेगानामा सर्नुभयो भने तपाइँ नयाँ ठेगानामा सरेको १० दिन भित्र युएससीआईएसमा तपाइँको ठेगाना अद्यावधिक गर्नुपर्छ । यदि तपाईंले आफ्नो ठेगाना अद्यावधिक गर्नुभएन भने […]
काठमाडौं : संघीय संरचनामा पहिलोपटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन्।उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन्। सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन्। नगण्य मात्र विवादमा फैसला भएका छन्।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश जारी गरी संवैधानिक निकायहरूमा ५२ जना पदाधिकारीलाई नियुक्त गरेको विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दा अझै लम्बिने देखिएको छ।...
सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । कार्ययोजनामा पाँच वर्ष पुराना मुद्दा आव २०८०/०८१ को अन्त्यसम्ममा शुन्यमा पुर्याउने लक्ष्य रहेको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार ८१९ थान रहेको थियो …
काठमाडौँ। सर्वोच्च अदालतले हरेक दिन हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्यौट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ। सर्वोच्चमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्य योजना बनाएर पुराना मुद्दा फर्स्यौट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको हो । शुक्रवार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधीन अवस्थामा रहेका पुराना मुद्दाहरू […]
काठमाडौँ– सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका विषयमा चाल्नुपर्ने विधिबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । बैठकमा न्यायाधीश […]
काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन मुद्दामा समाजका विभिन्न पक्षले सार्वजनिक रुपमा गर्ने टिप्पणीबारे फैसला दिने भएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिको विषयलाई लिएर दायर भएका रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश हरि फुयालको इजलासले विचाराधीन मुद्दाबारे बोल्न पाउने कि नपाउने भन्ने विषयमा पनि सर्वोच्चले फैसला दिनुपर्ने आदेश दिएको हो। पछिल्लो समय राजनीतिक मुद्दा अदालतमा पुग्दा त्यसको […]
अदालतको अवहेलना : प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन हुँदा ९ माघ ०७७ मा अदालती बहसलाई ‘तमासा’ र वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिल’ भनेकोमा अदालतको अवहेलना मुद्दा । यी मुद्दामा लिखित जवाफ माग भएको छ ।
शपथग्रहण : दोस्रोपटक...
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए । काँग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उहाँले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा