सर्वोच्चमा प्रधानमन्त्रीविरुद्ध विचाराधीन मुद्दा

अदालतको अवहेलना : प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन हुँदा ९ माघ ०७७ मा अदालती बहसलाई ‘तमासा’ र वरिष्ठ अधिवक्तालाई ‘बाजे वकिल’ भनेकोमा अदालतको अवहेलना मुद्दा । यी मुद्दामा लिखित जवाफ माग भएको छ ।  शपथग्रहण : दोस्रोपटक...

सम्बन्धित सामग्री

युनिटी ठगी प्रकरणः ८ वर्षदेखि विचाराधीन मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले ८ वर्षदेखि विचाराधीन युनिटीसम्बन्धी ठगी मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश गरेको छ । बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले विपक्षी झिकाउने आदेश गरेको हो । २०७२ सालदेखि २०७७ सालसम्म दर्ता भएका निवेदन सर्वोच्चमा पेसी चढ्ने र सुनुवाइ नहुने क्रम चल्दै आएको थियो । रिट निवेदक भीमबहादुर गुरुङ, […] The post युनिटी ठगी प्रकरणः ८ वर्षदेखि विचाराधीन मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अध्यादेशको चौतर्फी आलोचना

सरकार निर्माणमा बहुमत सुनिश्चित गर्न सर्वोच्चमा विचाराधीन मुद्दासमेत फिर्ता लिन मिल्ने गरी ल्याइएको अध्यादेशले दण्डहीनता बढ्नुका साथै संसदीय प्रणाली र लोकतान्त्रिक मर्मको उपहास हुने भन्दै विपक्षी दल र नागरिक अगुवाले...

संसदको कार्यकाल सकियो, सांसदविरुद्ध परेका मुद्दा विचाराधीन

काठमाडौं : संघीय संरचनामा पहिलोपटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन्।उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन्। सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन्। नगण्य मात्र विवादमा फैसला भएका छन्।

भुवन केसीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।रिटमाथि सोमबार पेसी तोकिएको छ । केसीको शैक्षिक योग्यतादेखि उमेरसम्म विवादास्पद देखिएको, उनीविरुद्ध यौन दुव्र्यवहारको मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा सरकारले विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको भन्दै नि

अब शुक्रबार पनि ५ बजेसम्मै इजलास

सर्वोच्चमा १६ वर्षदेखिका ३० हजार ९५ मुद्दा तथा निवेदन विचाराधीन सर्वोच्च अदालतले पुराना मुद्दा फर्स्योट गर्न कार्ययोजना बनाएको छ । बिहीबार बसेको सर्वोच्चको पूर्ण बैठकले कार्ययोजना पारित गरेको हो । आगामी आर्थिक वर्षको...

विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरणको विषयमा सर्वोच्चमा छलफल

काठमाडौँ– सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका विषयमा चाल्नुपर्ने विधिबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । बैठकमा न्यायाधीश […]

रेडक्रसको केन्द्रीय कार्यालय तोडफोडमा पूर्व अध्यक्ष नै संलग्न

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय पूर्व अध्यक्षले नै तोडफोड गरेको आरोप लागेको छ । रेडक्रसको तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला गएको मंगलबार अघिल्लो तदर्थ समितिका अध्यक्ष डा.नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनले कार्यालय तोडफोड गरेको कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले प्रेश विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।ताहाचलस्थित केन्द्रीय कार्यालयमा हथौडा सहितका सामग्री लगेर कार्यालयको दुईओटा ढोका तोडफोड गरेपछि कर्मच

सर्वोच्चमा बढेको टकरावः तारोमा संवैधानिक निकायका नियुक्ति

काठमाडौं, २५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न दबाब दिनु अघि पूर्वन्यायाधीशहरुको संगठनले संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्तिको सम्बन्धमा गम्भीर प्रश्न उठाएको थियो । नियुक्तिका सम्बन्धमा सर्वोच्चमा विचाराधीन मुद्दा अन्तिम किनारा लगाउने दिशामा जानुभन्दा अलमलाउने घटनाक्रम विकास भएको भन्दै असन्तुष्टि पोखेको थियो । वास्तवमा अहिले सर्वोच्च अदालतमा देखिएको गतिरोधको मुख्य कारण […]

प्रधानमन्त्रीबाट अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा दुई निवेदन दर्ता

प्रधानमन्त्री केपी ओलीले इजलासमा विचाराधीन मुद्दालाई लिएर गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा मंगलबार दुई रिट दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले...