सङ्घीय संसदमा ६३ विधेयक विचाराधीन, चौध नयाँ दर्ता

काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये सङ्घीय संसद्को तेस्रो अधिवेशनदेखिकै विधेयकहरु पनि अड्किएर रहेका छन् । प्रतिनिधिसभामा ४७ र राष्ट्रियसभामा १६ विधेयक विचाराधीन रहेका छन् । यस अधिवेशनमा दुवै सदनबाट विनियोजन विधेयक, २०७९ सहित बजेटसँग सम्बन्धित र अन्य गरी […]

सम्बन्धित सामग्री

‘सुरक्षित कारोबार ऐन’ संशोधन विधेयक दर्ता

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभामा दर्ता भएको छ।

सुरक्षित कारोबारसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा दर्ता

४ फागुन, काठमाडौं । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्रिय सभामा विधेयक दर्ता गरेका हुन् । विश्वव्यापीकरण,आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्वतिमा समेत परिवर्तन आइरहेको सन्दर्भमा विधेयक ल्याइएको जनाइएको छ । कुनै व्यक्ति तथा निकायबाट […]

बागमती प्रदेशसभामा दुई विधेयक दर्ता

बागमती प्रदेशसभा सचिवालयमा बुधवार प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ।

संघीय निजामती विधेयक मन्त्रिपरिषदमा दर्ता

काठमाडौं । बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको छ । लामो समयको छलफलपछि सो विधेयक मन्त्रिपरिषद्मा दर्ता भएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए । सो विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरी परामर्शका लागि लोकसेवा आयोग पठाइने बताइएको छ । […]

नागरिकता विधेयक संसद्‌मा दर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को शुक्रबार बसेको नियमित बैठकले नागरिकता विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले देशसञ्चारसँग बताए। गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पारितको चरणमा पुगेको नागरिकता विधेयक शुक्रबार फिर्ता लिएका थिए।

नागरिकता विधेयक संसद्मा दर्ता गर्ने सरकारले निर्णय

काठमाडौँ । सरकारले नागरिकता सम्बन्धी विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

२४ असार, काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

आज नागरिकताकाे नयाँ विधेयक दर्ता हुने

काठमाडाैँ- सरकारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा नयाँ नागरिकता विधेयक दर्ता गराउने भएको छ। मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने निर्णय गरेको हो। संशोधित विधेयक  प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको सरकारका एक मन्त्रीले जानकारी दिए। मंगलबार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारूढ दलको शीर्ष नेताको बैठक […]

नागरिकता विधेयक : आजै अर्को विधेयक दर्ता गराउने तयारी

काठमाण्डाै – सरकारले आजको प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि प्रतिनिधिसभा बैठकमा पेस भएको विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गराउने निर्णय गरेपछि आजको प्रतिनिधि सभामा विधेयक दर्ता गराउने तयारी भएको हो । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारल...

प्रदेश १ : प्रदेशसभामा सञ्चारमाध्यमसम्बन्धी विधेयक दर्ता

विराटनगर : प्रदेश १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्ने गरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेशसभामा सोमबार दर्ता गरेको छ। यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले दर्ता गरेको विधेयकमा रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने प्रयास गरिएको छ।प्रदेशसभामा विधेयक दर्ता भएपछि सोमबार आयोजित पत्रकार भेटघाटमा यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकारका तर्फबाट पहिलो विधेयक नै सञ्चार क्षेत्रलाई सम्बोधन गर