विचाराधीन मुद्दामा सार्वजनिक बहस रोक्ने तयारी

काठमाडौँ – सर्वोच्च अदालतले विचाराधीन मुद्दामा समाजका विभिन्न पक्षले सार्वजनिक रुपमा गर्ने टिप्पणीबारे फैसला दिने भएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिको विषयलाई लिएर दायर भएका रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश हरि फुयालको इजलासले विचाराधीन मुद्दाबारे बोल्न पाउने कि नपाउने भन्ने विषयमा पनि सर्वोच्चले फैसला दिनुपर्ने आदेश दिएको हो। पछिल्लो समय राजनीतिक मुद्दा अदालतमा पुग्दा त्यसको […]

सम्बन्धित सामग्री

आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुँदै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटक पटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ । आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात् सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ । विश्वराज पोखरेलले आफूभन्दा १७ महिना […]

न्यायालयको जात्रा अब टुलुटुलु हेरेर बस्नुहुँदैन : सांसद महत

न्यायाधीश र अधिवक्ताबीच भएको अडियो प्रकरणबारे संसदमा आवाज उठेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गजेन्द्र बहादुर महतले न्यायालयमा जात्रा भएको र अब टुलुटुलु हेरेर बस्न नहुने बताए । बिशेष समयमा बोल्दै सांसद महतले भने– ‘न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइँदैन भनिन्छ । तर अब यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ ।न्यायालयमा जुन जात्रा चलिरहेको छ, न्यायालय भष्टाचारको अखडा बनिरहेको छ । यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न हुँदैन् । अब पनि हामीले न्यायपालिकाबारे

संसद विघटनको मुद्दामा सरकार पक्षका विरोधाभासपूर्ण तर्क

१८ असार, काठमाडौं । संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा (रिट निवेदन नै खारेज हुनुपर्छ भन्ने) सरकार पक्षको बहस सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालसहित ११ सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका २१ निजी वकिलले प्रतिरक्षा बहस गरे । अधिकांशको तर्क छ, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त राष्ट्रपतिको एकल अधिकार हो, शेरबहादुर देउवालाई […]

मुद्दैमुद्दाको चाङमा प्रधानमन्त्री, ८५० मुद्दा विचाराधीन

सीधै प्रधानमन्त्रीमाथि १५० र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमाथि ७०० मुद्दा विचाराधीन छन् । प्रधानमन्त्री ओली कानुनी झगडिया बन्दा देशको महŒवपूर्ण समय कानुनी दाउपेचमै बर्बाद भइरहेको छ । ओली र विधिको विषयमा बहस गर्न...

संसद् विघटन मुद्दामा 'सस्पेन्स', दुनियाँको चासो रहेको अदालतभित्र के छ?

प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन छ। शुक्रबारदेखि बहस सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा विघटन गरेसँगै सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। बृहत् पूर्ण वा संवैधानिक इजलास भन्ने विवाद निर्क्यौल भएसँगै माघ ४ गतेदेखि बहस सुरु भयो। अब के हुन्छ भन्ने प्रश्नले जनमानसमा डेरा जमायो। स्वभाविक रुपमा उत्तर अदालतमा छ।…

क्षमायाचनासहित इजलासमा वकिलले भने- देशलाई द्वन्द्वमा जान नदिउँ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले प्रतिनिधिसभा पुनर्स्थापना नभए देश द्वन्द्वमा जाने दलिल पेश गरेका छन् । प्रतिनिधिसभा विघटनका सम्बन्धमा दायर विभिन्न रिटहरुमाथि सुनुवाइ रहेको संवैधानिक इजलासमा बिहीबार रिट निवेदकका तर्फबाट बहस गर्दै उनले यस्तो दलिल पेश गरेका हुन् ।न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको अर्थ नलागोस् भन्दै उनले इजलाससँग माफी माग्दै भने, ‘म क्षमायाचनासहित भन्न चाहन्छु, तर प्रतिनिधिसभा विघटन सदर हुने हो भने देशलाई द्वन्द्वमा जानबाट कसैले रोक्न सक्दैन । देशलाई द्व

बहसको समयमा कडाइ : १३ रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकियो

काठमान्डाैं / प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । चौथौ नम्बरका निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट पनि वरिष्ठ अधिवक्ताहरूले बहस सकेका छन् । इजलासले समय व्यवस्थापनमा कडाइ गरेसँगै बुधबारदेखि बहसले केही गति लिएको हो । बिहीबार सात जना कानुन व्यवसायीले बहस गरेका छन् । सर्वोच्चको मुद्दा महाशाखाका... The post बहसको समयमा कडाइ : १३ रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकियो appeared first on Purbeli News.

बहसको समयमा कडाइ : १३ रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकियो

प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विचाराधीन १३ वटा रिटमध्ये तीनवटा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । चौथौ नम्बरका निवेदक ज्ञानेन्द्रराज आरणका तर्फबाट पनि वरिष्ठ अधिवक्ताहरूले बहस सकेका छन् । इजलासले समय व्यवस्थापनमा कडाइ गरेसँगै बुधबारदेखि बहसले केही गति लिएको हो । बिहीबार सात जना कानुन व्यवसायीले बहस गरेका छन् । सर्वोच्चको मुद्दा महाशाखाका अनुसार तीन सयभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा दर्ता गराएका छन् ।समय व्यवस्थापनका लागि इजलासले निश्चित समय नै तोकेको छ । सबै कानुन व्यवसायीलाई

बहस चलिरहँदा जब इजलासबाट न्यायाधीश झोक्किए ...

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ भइरहेका बेला न्यायाधीश अनिलकुमार सिन्हा बहसमा रहेका अधिवक्तासँग झोक्किएका छन् । रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुन:स्थापना हुँदैन भन्दै हिँडेको र अदालतलाई प्रभावित पार्न खोजेको विषयमा प्रश्न उठाउँदा न्यायाधीश सिन्हा झोक्किएका हुन् । 'सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधि सभा पुन:स्थापना हुँदैन...