रअ प्रमुख मध्यरातमा सोझै बालुवाटार पुग्ने, हाम्रा परराष्ट्र मन्त्रीले मोदीको १० मिनेट नपाउने!

दुई देशका प्रधानमन्त्रीबीच साँच्चै नै समानताका आधारमा व्यवहार हुन्थ्यो भने त प्रधानमन्त्री ओलीले मोदीका दूतलाई ‘रेसिप्रोकेट’ गर्न आफ्ना दूतका रूपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई दिल्ली पठाउने व्यवस्था मिलाउथे!

सम्बन्धित सामग्री

अभिनेता राजेश हमालले कृषिसम्बन्धी रियालिटी शो ‘रअ’ होस्ट गर्ने

काठमाडौं, भदौ १५ । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो को घोषणा भएको छ । कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको विहिबार राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो। इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो मा एग्रिकल्चर र इन्टरटेनमेन्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेन्ट को परिकल्पना गरिएको छ। यस […]

ओली भन्छन्–मैले सार्वजनिक गराएर भेटेँ, प्रचण्डले गोप्य मन्त्रणा गरे

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई सार्वजनिक जानकारी गराएर भेटेको दाबी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भारत भ्रमणका क्रममा गरेको भेट गोप्य राखेको...

‘रअ’ प्रमुखमा सिन्हा

काठमाडौं । भारतको गुप्तचर संयन्त्र ‘रिसर्च एण्ड एनालाइसिस विङ (रअ)’ को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । १ जुलाईबाट सिन्हाले रअ प्रमुखको जिम्मेवारी लिदैछन् । छतीसगढ क्याडरका आईपीएस अधिकारी सिन्हा अहिले भारतीय मन्त्रीपरिषद सेक्रेटेरियटमा विशेष सचिवको पदमा कार्यरत छन् । १९९८ व्याचका उनी आईपीएस औफिसर हुन् । भारतीय मन्त्रीपरिषदले उनलाई रअ प्रमुखमा नियुक्त गरेको […] The post ‘रअ’ प्रमुखमा सिन्हा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रअ प्रमुखमा रवि सिन्हा

भारत सरकारले रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को प्रमुखमा रवि सिन्हालाई नियुक्ति गरेको छ। सिन्हालाई जुलाई १ देखि लागू हुने गरी रअ प्रमुखमा नियुक्त गरिएको हो। सिन्हा १९८८ ब्याचका ‘आइपिस अफिसर’ हुन्। सात वर्षयता उनले रअको अपरेसन हेडका रुपमा काम गरिरहेका थिए। उनी बिहारका स्थायी बासिन्दा हुन्। सिन्हाले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारताका रअमा काम […]

गोठाटार गोलीकाण्ड : नेपालमा ‘रअ’ भर्सेस ‘आईएसआई’ शृङ्खलाको अर्को कडी

काठमाडौँ । काठमाडौँको गोठाटारमा हत्या गरिएका सर्लाहीका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या पुराना ‘जाली नोट कारोबारी’ हत्यासँग मिल्दोजुल्दो देखिएको छ । नेपालमा भारतीय जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी रअ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।  नोट कारोबारी सफाया गर्ने मध्येका भारतीय अन्डरवर्ल्डमा रहेका बब्लु श्रीवास्तव अहिले जेलमा छन्  ।उनी गोठाटारमा

ब्युँतियो ‘रअ बार्ज’को  र्‍याप ब्याटल

नेपाली हिपअप संगीत प्रवद्र्धनका लागि स्थापित ‘रअ बार्ज’ले ¥याप ब्याटललाई पुनर्जीवित गराउँदै व्यावसायिक रूप दिन देशका मुख्य सहरमा ‘र्‍याप ब्याटल’का लागि अडिसन सम्पन्न गरेको छ । संस्थापक कोलिन राणासहितको टिमले ‘रअ...

‘रअ बार्ज’को र्‍याप ब्याटल पुनः सुरु, नेपाली संगीतलाई संसारभर फैलाउने अपेक्षा

काठमाडौं : कोभिड-१९ को संक्रमण न्यून भएसँगै हिप-हप फ्यानहरुबिच लोकप्रिय ‘रअ बार्ज’ (र्‍याप ब्याटल) सुरु भएको छ। हाल देशका मुख्य शहरहरुमा र्‍याप ब्याटलका लागि अडिसन सकिइसकेको बताइएको छ। रअ बार्जले ब्याटलका लागि गरेको आवेदन आह्वानमा डिजीटल अडिसनमा मात्रै छोटो समयमा ३ हजार बढीको सहभागिता भएको आयोजकले बताएको छ। फिजिकल अडिसनमा…

चर्चामा जि बब र माइलाको र्याप ब्याटल

काठमाडौं : नेपाली हिपहप संगीत अहिलेको अवस्थामा आउनुको एउटा मुख्य कारण रअ बार्जलाई पनि मानिन्छ। जहाँबाट धेरै नयाँ कलाकारको उदय भयो। लाउरे, युनिक पोएट, साकार, बालेन यसका उदाहरण हुन्। आठ वर्षअघि रअ बार्जमा भएको युनिक पोएट र लाउरेको र्‍याप ब्याटल नेपाली हिपहप इतिहासकै सबैभन्दा चर्चित ब्याटल मानिन्छ। उक्त ब्याटललाई युट्युबमा १ करोड ८० लाखभन्दा बढी पटक हेरिएको छ। पहिलेभन्दा धेरै लगानी गरेर त्योभन्दा बढी व्यवस्थित गरेर त्यसपछि पनि र्‍याप ब्याटलका धेरै वटा कार्यक्रम सञ्चालन भ

‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर

प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेटबारे उपप्रधानमन्त्रीको ६बुँदे स्पष्टीकरण

उपप्रधानमन्त्री ईश्वर पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख