ओली भन्छन्–मैले सार्वजनिक गराएर भेटेँ, प्रचण्डले गोप्य मन्त्रणा गरे

एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई सार्वजनिक जानकारी गराएर भेटेको दाबी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भारत भ्रमणका क्रममा गरेको भेट गोप्य राखेको...

सम्बन्धित सामग्री

किन सार्वजनिक गरिँदैन सांसदको सम्पत्ति ?

दोहोरो चरित्र : तत्काल वेबसाइटमा सार्वजनिक गर्न सांसदहरूले माग गरे, तर गोप्य राख्नुपर्ने कानुनी प्रावधान हटाउन विचाराधीन विधेयकमा संशोधन हालेनन्, मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति पनि सार्वजनिक हुन छाड्यो कांग्रेस सांसद डा. आरजु राणा देउवाले...

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाच

चैतदेखि बागमती प्रदेश सरकारका निर्णय ‘गोप्य’

बागमती प्रदेश सरकारले विगत चैतदेखि आफ्ना निर्णयहरु सार्वजनिक गरेको छैन । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको चैतसम्मका निर्णय सार्वजनिक गरे पनि त्यस यताका कुनै पनि निर्णय बाहिर ल्याएको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडाले प्रदेश सरकारको नेतृत्व गठबन्धनले गरेदेखि केही महिना निरन्तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको थियो । चैत यताको निर्णय भने सार्वजनिक गरेको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्याय लुईटेलले सरकार

बाबुरामले गोप्य मतदान यसरी सार्वजनिक गरे

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले मतदान गरेका छन्।उनले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बुथमा मतदान गरेका हुन्।भट्टराईले आफूले मतदान गरेको तस्वीर पनि सार्वजनिक गरेका छन्। छाता चुनाव चिह्नमा मतदान गरेको मतपत्र पनि डाक्टर भट्टराईले सार्वजनिक गरेका छन्। निर्वाचन आयोगले मतदान केन्द्रमा मोबाइल फोन लैजान र मतदानको फोटो खिच्न प्रतिबन्ध लगाएको छ। तर उनले आयोगको निर्देशन विपरित फोटो सार्वजनिक गरेका हुन्।

सञ्चालकले नै राष्ट्र बैङ्कको गोप्य सूचना चुहाएको आरोप

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैङ्कबाट गोप्य सूचनाहरू चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैङ्कको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैङ्कबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । बन्द भएपछि राष्ट्र बैङ्क, बैङ्क र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति सङ्केत […]

यी कलाकार, जसले दोस्रो घरजम गरे

अभिनेत्री रेखा थापाले दोस्रो विवाह गरेकी छिन् । अमेरिका बस्दै आएका बलराम शाही ठकुरीसँग दुई साता अगाडि कोर्ट म्यारिज गरे पनि उनले विवाहको कुरा गोप्य राख्दै आएकी थिइन् । सोमबार भने उनको विवाह मिडियामार्फत् सार्वजनिक भएको छ । निर्माता छविराज ओझासँग छुट्टिएको लामो समयपछि रेखाले ठकुरीलाई जीवनसाथी रोजेकी हुन् । रेखा पछिल्लो समय अभिनेत्री, निर्माता निर्देशकको अलावा राजनीतिक दलको नेतृको रुपमा चिनिएकी छन् । हालै राप्रपाको महाधिवेशनमा महामन्त्री उम्मेदवार भएकी उनी कुन्ती शाहीसँग पराजित भएकी थिइन् । न

एमसिसीसँग गोप्य सम्झौता भएका छन्, सबै सार्वजनिक गरियोस् : रावल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीसँग गोप्य सम्झौता पनि भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै रावलले सबै सम्झौता सार्वजनिक गर्न माग गरे। ‘एमसिसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, रावलले भने, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ति सबै सार्वजनिक गरियोस्।’आफू तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलमा रहँदा एमसिसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको भन्दै रावलले कार्यान्वयन सम्बन्धी

रियल म्याड्रिडका अध्यक्षले गरे रोनाल्डोबारे भद्दा मजाक, अडियो सार्वजनिक

रियल म्याड्रिडका अध्यक्ष फियोरेन्टिनो पेरेजको गोप्य अडियो सार्वजनिक हुने क्रम जारी छ । र, उनले कसैलाई पनि उडाएर टिप्पणी गर्न बाँकी राख्दैनन् भन्ने देखिन्छ । क्रिष्ट्रियानो रोनाल्डो र जोसे माउरिन्हो पनि उनको टिप्पणीको निशानामा छन् । ईल कन्फिडेन्सियलले फेरि एकपटक सार्वजनिक गरेको यस गोप्य अडियोमा सन् २०१२ मा पेरेजले रोनाल्डो र माउरिन्होबारे गरेको टिप्पणी समावेश छ । कुराकानीका क्रममा पेरेजेले भनेका छन्, ‘रोनाल्डो पागल हुन् । उनी इडियट हुन् । उनी बिरामी हुन् ।’उनी थप्छन्, ‘तपाई