‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर

सम्बन्धित सामग्री

शिक्षामन्त्री पौडेल र युनिस्को नेपाल प्रमुख माइकलबीच भेटवार्ता

८ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनिस्को नेपाल प्रमुख माइकल क्राफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो …

तस्वीर : गभर्नर र आईएमएफका नेपाल प्रमुख बीच शिष्टाचार भेट

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमवार अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ) को नेपाल मामिला हेर्ने मिसन प्रमुख रोबर्ट ग्रेगरीसहितको टोलीद्वारा शिष्टाचार भेट गर्दै। तस्वीर सौजन्य :  नेपाल राष्ट्र बैंक

शिक्षामन्त्री पौडेल र युुनेस्कोका नेपाल प्रमुखबीच भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्कोका नेपाल प्रमुख माइकल  क्रर्याफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे छलफल भएको हो ।  युनेस्को प्रमुख क्राफ्टले नेपाल सरकारले शिक्षा क्षेत्रका प्राथमिकता तोकेर दिए काम गर्न सजिलो हुने बताएका छन् । ‘नेपाल प्राकृतिक एवम् सांस्कृति हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने, ‘हामी नेपालमा काम गर्न आएका हौं, शिक्षा, विज्ञान त

अखिल फोर्सको बृहत् भेलामा माधव नेपाल प्रमुख अतिथि

नेकपा एमालेभित्र घोषणा भएका विभिन्न गुटगत युवा मोर्चालाई विघटन गर्नुपर्ने बहस चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा शनिवार अखिल फोर्सको बृहत् भेला हुँदैछ । अनेरास्ववियू केन्द्रीय कमिटीले काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा शनिवार दिउँसो १२ बजे राखेको भेलामा वरिष्ठ नेता नेपालको प्रमुख अतिथि रहनेछन् । त्यसअघि काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली शुरू भएर राष्ट्रिय भेला कार्यक्रम स्थल बबरमहल जानेसम्म जाने कार्यक्रम रहेको छ ।

‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौंमा

न्युज अफ नेपाल, काठमाडौं । भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राजिव राय भट्नागर काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार साँझ एयर इण्डियाको बिमानबाट काठमाडौं आइपुगेका हुन् । रअको नेपाल स्टेशन भटनागरले सम्हाल्ने भएका छन् । उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राजिव यसअघि भुटानमा थिए ।

‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौं आइपुगे

२४ वैशाख, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । ‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।b

फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का

नेपाल उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएको भन्दै नेपाल प्रमुख र स्टेशन म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।