गोठाटार गोलीकाण्ड : नेपालमा ‘रअ’ भर्सेस ‘आईएसआई’ शृङ्खलाको अर्को कडी

काठमाडौँ । काठमाडौँको गोठाटारमा हत्या गरिएका सर्लाहीका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या पुराना ‘जाली नोट कारोबारी’ हत्यासँग मिल्दोजुल्दो देखिएको छ । नेपालमा भारतीय जाली रुपैयाँ कारोबार गर्नेहरूलाई भारतीय खुफिया एजेन्सी रअ (रिसर्च एण्ड एनालाइसिस विङ) ले बब्लु श्रीवास्तवलाई प्रयोग गरेर सफाया गर्ने गरेको पुराना घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।  नोट कारोबारी सफाया गर्ने मध्येका भारतीय अन्डरवर्ल्डमा रहेका बब्लु श्रीवास्तव अहिले जेलमा छन्  ।उनी गोठाटारमा

सम्बन्धित सामग्री

गोठाटार गोलीकाण्ड : तीनजना पक्राउ

काठमाडौ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगन्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् । घटनामा संलग्न तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनीहरूको पहिचान खुलाइएको छैन । दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदमाथि गोली प्रहार गरी हत्या गरेको थियो । उनी आफ्नो गाडीबाट...

गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गाोलीकाण्डमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याइएको प्रहरी उच्च स्रोतले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ। सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गत ३ असोजमा हत्या भएको थियो। मोटरसाइकलमा […]

गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाडौँ ।  काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी […]

गोठाटार गोलीकाण्ड : मोहम्मद हत्यामा संलग्न तीन जना वीरगञ्जबाट पक्राउ

काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

गोठाटार गोलीकाण्ड : अनुसन्धानका लागि विशेष समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वमा मंगलबार पाँच सदस्यीय समिति बनाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिनुभयो । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् । उनका अनुसार समितिमा प्रहरी उपरीक्षक […]

गोठाटार गोलीकाण्ड छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मद दर्जी उर्फ लाल मोहम्मदमाथि गोली प्रहार भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । हत्या अनुसन्धान र छानबिन गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको आईजीपीको सचिवालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए ।समितिमा एसपी दिनेश मैनाली, सीआईबीका डिएसपी दुर्गा दाहाल र इन्स्पेक्टर गजेन्द्र रावल सदस्य छन् । सोमबार साँझ मोटरसाइकलमा आएका ३ जनाले उनलाई ४ राउण्ड गोली हा

गोठाटार गोलीकाण्ड : मृतकको टाउको, छाती र कम्मरमा गोली लागेको रिपोर्ट

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार वटा गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले सर्लाहीका व्यवसायी मोहम्मदको शरीरमा ४ गोली लागेको बताएका हुन् । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मंगलबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा […]

गोठाटार गोलीकाण्ड : लाल मोहम्मद हत्या अनुसन्धान गर्न विशेष समिति गठन

गोठाटारमा गोली प्रहार गरी मारिएका सलार्ही हरिवनक नपा–२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जी अनुसन्धानका लागि प्रहरीले एसएसपीको संयोजकत्वमा  उच्चस्तरीय छानविन समिति गठन गरेको छ। समितिको संयोजक काठमाडौं उपत्यका...

गोठाटार गोलीकाण्ड : लाल मोहमदको टाउको, छाती र कम्मरमा गोली लागेको देखियो

४ असोज, काठमाडौं । गोठाटारमा अपरिचित समूहबाट गोली हानी हत्या गरिएका लाल मोहमदको शरीरमा चार वटा गोली लागेको पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा सोमबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा गोली लागेको पाइएको हो । अस्पताल स्रोतका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक÷एक […]