भारत सरकारले रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को प्रमुखमा रवि सिन्हालाई नियुक्ति गरेको छ। सिन्हालाई जुलाई १ देखि लागू हुने गरी रअ प्रमुखमा नियुक्त गरिएको हो। सिन्हा १९८८ ब्याचका ‘आइपिस अफिसर’ हुन्। सात वर्षयता उनले रअको अपरेसन हेडका रुपमा काम गरिरहेका थिए। उनी बिहारका स्थायी बासिन्दा हुन्। सिन्हाले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारताका रअमा काम […]