‘रअ’ प्रमुखमा सिन्हा

काठमाडौं । भारतको गुप्तचर संयन्त्र ‘रिसर्च एण्ड एनालाइसिस विङ (रअ)’ को प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । १ जुलाईबाट सिन्हाले रअ प्रमुखको जिम्मेवारी लिदैछन् । छतीसगढ क्याडरका आईपीएस अधिकारी सिन्हा अहिले भारतीय मन्त्रीपरिषद सेक्रेटेरियटमा विशेष सचिवको पदमा कार्यरत छन् । १९९८ व्याचका उनी आईपीएस औफिसर हुन् । भारतीय मन्त्रीपरिषदले उनलाई रअ प्रमुखमा नियुक्त गरेको […] The post ‘रअ’ प्रमुखमा सिन्हा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रअ प्रमुखमा रवि सिन्हा

भारत सरकारले रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को प्रमुखमा रवि सिन्हालाई नियुक्ति गरेको छ। सिन्हालाई जुलाई १ देखि लागू हुने गरी रअ प्रमुखमा नियुक्त गरिएको हो। सिन्हा १९८८ ब्याचका ‘आइपिस अफिसर’ हुन्। सात वर्षयता उनले रअको अपरेसन हेडका रुपमा काम गरिरहेका थिए। उनी बिहारका स्थायी बासिन्दा हुन्। सिन्हाले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारताका रअमा काम […]

माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेका हुन् । पहिलो संविधानसभा सांसद ओलीलाई निर्वाचन आयोग प्रमुख बनाएको हो । उनी दाङ जिल्लाका पुराना कम्युनिस्ट नेतामा पर्छन् ।यसअघि निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए । उनी चीनको राजदूत भएपछि ओलीलाई बनाउने निर्णय भएको हो। निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए ।

जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्षमा घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् । वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी […]

जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् ।जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवारी खारेज भएपछि समाजवादीका शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।जिससमा प्रमुख, उपप्रमुखसहित सबै पदमा  गठबन्धनको प्यानल नै विजयी भएको हो  । नेकपा (एमाले) ले घलेलाई जिसस प्रमुखमा प्रस्ताव र समर्थन

रसुवाको पालिका प्रमुखमा महिला सहभागिता शून्य

रसुवाको स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको  छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको पाँच वटा स्थानीय तहको प्रमुखमा महिला सहभागिता शून्य बनेको हो । २०७४ को स्थानीय तहको पहिलो निर्वाचनमा जिल्लाको कालिका गाउँपालिकाको प्रमुखमा एक जना मात्र महिला प्रमुख बनेकी थिइन् । गएको वैशाख ३० गते भएको निर्वाचनमा दुई वटा पालिकामा महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । नौकुण्ड गाउँपालिकाबाट नेकपा एमालेले पालिका प्रमुखमा सिर्जना लामालाई उम्मेदवार बनाएको थियो । उत्तरगया ग

सिरहाको धनगढीमाई नगर प्रमुखमा एमाले र उप प्रमुखमा कांग्रेस विजयी

सिरहाको धनगढीमाई नगरपालिकाको प्रमुखमा एमाले र उपप्रमुखमा  कांग्रेस विजयी भएको छ । नगर प्रमुखमा एमालेका शिवशंकर महतोले ७ हजार ५६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्प्रधी कांग्रेका रामचन्द्र...

दुई नगर प्रमुखमा महिला उम्मेदवार

नेपाली काँग्रेसले नारायण नगरपालिका र नेकपा एमालेले वीरेन्द्रनगरमा नगर प्रमुखमा महिला उम्मेदवार उठाएको छ। नारायणमा निर्मला खड्का र वीरेन्द्रनगरमा मोहनमाया ढकाललाई नगर प्रमुखमा दुई पार्टीले उम्मेदवार बनाएका हुन्।...

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभाग प्रमुखमा खरेलको नियुक्ति गरेको हो। उनी यसअघि विभागमै प्रशासन विभाग प्रमुख थिए। अहिले विभाग प्रमुख रहेका गणेश अधिकारीको कार्यकाल सकिन २ दिनमात्र बाँकी छँदा सरकारले विभाग प्रमुखमा खरेललाई नियुक्त गरेको हो।

राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा खरेल नियुक्त

गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेल नियुक्त भएका छन् ।  मन्त्रिपरिषद्को बुधवार साँझ बसेको बैठकले खरेललाई गुप्तचरको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । हालका गुप्तचर प्रमुख गणेश अधिकारीको ३ वर्षे कार्यकाल सकिएपछि रेग्मीलाई प्रमुखमा नियुक्त गरिएको छ ।

राष्ट्रपतिद्वारा नयाँ प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीको प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाराम यादवलाई नियुक्त गरेकी छन्। आज बसेको मन्त्रिपरिषद बैठकले यसअघिका गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख अमिक शेरचन र शर्मीलाकुमारी त्रिपाठीलाई बर्खास्त गरेकी थिइन्। नयाँ प्रदेश प्रमुखमा पौडेल र यादवलाई सरकारले सिफारिस गरेको थियो।