एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखलाई सार्वजनिक जानकारी गराएर भेटेको दाबी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भारत भ्रमणका क्रममा गरेको भेट गोप्य राखेको...
०७७ कात्तिकको पहिलो साता तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलका विचमा प्रधानमन्त्री निवास वालुटारमा भेट भयो।
उक्त भेटलाई तत्कालिन नेकपा ...
काठमाडौं। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र रअ प्रमुख सामन्त गोयलबीच चार-बुँदे सम्झौता भएको समाचारमा देखाइएको पत्रमा प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग भएको उनले प्रष्ट पारे। प्रधानमन्त्रीको हस्ताक्षरको दुरुपयोग गरी भ्रमपूर्ण प्रचार गरेको भन्दै उनले निन्दा गरे। विदेश मामिला जस्तो संवेदनशील विषयमा यस्तो खेलबाडप्रति सचेत रहन उनले आग्रह गरे।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विंग (रअ) का प्रमुख समान्तकुमार गोयलको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको भेटले नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको बताएका छन्।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गर्नुभएको छ ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित ...
काठमाडौं : भारतीय खुफिया एजेन्सी 'रअ' प्रमुख सामन्तकुमारले केही दिन पहिले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको हो कि होइन भन्नेबारे आफूलाई थाहा नभएको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।
मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेल...