संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कोइराला

पोखरा- संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न भएको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनबाट कोइराला अध्यक्षमा चुनिएका हुन् ।त्यसैगरी मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं (दुवे) र सहसचिवमा युवराज श्रेष्ठ निर्विरोध निर्वाचित भए । सदस्यहरुमा विशन क्षेत्री, प्रकाश ढकाल, वासुदेव पौडेल, उमा आले […]

सम्बन्धित सामग्री

संसदीय पत्रकार मञ्च कोशीको अध्यक्षमा कुमार र सचिवमा सुस्केरा निर्वाचित

विराटनगर । संसद र सरकारको विषयमा समाचार लेख्ने पत्रकारहरूको संस्था संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अध्यक्षमा कुमार लुइँटेल चयन भएका छन् । मञ्चको शनिवार सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा लुइँटेलसहित नयाँ सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोकुल पराजुली, समावेशी उपाध्यक्ष तारा आचार्य र सचिवमा सुमन सुस्केरा चयन भएका छन् । यसै गरी […]

सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : सभामुख गौतम

प्रदेश नं १ का सभामुख बाबुराम गौतमले सदनको गरिमा बढाउन सञ्चारकर्मीको भूमि निकै महत्वपूर्ण हुने बताउनुभएको छ । संसदीय पत्रकार मञ्च विराटनगरद्वारा सोमबार आयोजित सम्मान तथा अन्तरक्रियामा उहाँले जनताका आवाजलाई सरकारसम्म र सरकारका नीति तथा कार्यक्रम जनतासम्म पुर्याउने सञ्चारमाध्यम जहिले पनि गम्भीर रहनुपर्ने बताउनुभयो । उपसभामुख सृजना दनुवारले संसद्को भूमिका जनपक्षीय भएमा यसको महत्व बढेर …

प्रदेश सरकारलाई चाँडै अधिकार हस्तान्तरण गर्न संसदीय पत्रकारहरूको माग

संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदीय पत्रकाहहरुको चार दिने भेला सम्पन्न भएको छ ।  संसदीय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा मंसिर १८ देखि २१ सम्म भएको भेलाले प्रदेशले अधिकार नपाएसम्म संघीयता बलियो नहुने निष्कर्ष निकालेको हो । सात वटै प्रदेशबाट सहभागी भएका नियमित सक्रिय रिर्पोटिङ गरिरहेका पत्रकाहरुको भेलाले संसदीय पत्रकारितालाई बलियो बनाउँदै संघीयतालाई दिगो रुपले प्रबुद्ध गराउन सात बुँदे घोषणा पत्र पनि जारी

संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान

विराटनगर, १९ मंसिर । संसदीय पत्रकार मञ्च प्रदेश नं १ द्वारा आज यहाँ आयोजित ‘संसदीय अभ्यास र समाचार सम्प्रेषण अनुभव आदानप्रदान’ विषयक कार्यक्रम सुरु भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले उद्घाटन गर्नुभएको दुई दिने सो कार्यक्रममा सातवटै प्रदेशका संसदीय पत्रकार मञ्चका सञ्चारकर्मीको सहभागिता छ । संसद्का समाचार सङ्कलन गर्ने पत्रकारले संसद्मा भोगेका तीतामीठा अनुभव, […]

निरीह संसदीय समिति, एकलकाँटे सरकार

संसदीय व्यवस्था बलियो बनाउन तथा सुशासन कायम गर्दै लोकतान्त्रिक पद्धति र पारदर्शिता कायम गर्न संसदीय समितिहरु सक्रिय हुनुपर्छ । तर, प्रदेश १ का विषयगत समितिहरु भने सरकारसामू ‘निरीह’ बनेका छन् । समितिले दिएका कतिपय सुझावलाई सरकारले बेवास्ता गरिरहेको स्वयं समितिका सभापतिहरू बताउँछन् । संसदीय पत्रकार मञ्च प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी सभापतिहरूले यस्तो बताएका हुन् ।प्रदेश १ प्रदेशसभा गठन भएको झण्डै एक वर्षपछि विभिन्न ७ वटा विषयगत समिति निर्माण भए । समितिहर

प्रदेश १ को मिनी संसद : बैठकमा कोरम पुग्नै कठिन, सरकार पनि अटेरी

१९ असार, विराटनगर । प्रदेश १ संसदको विषयगत समितिका सभापतिहरुले सांसद र सरकारले मिनि संसदको रुपमा परिचित संसदीय समितिको महत्व नबुझेका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश–१ ले गरेको कार्यक्रममा समिति सभापतिहरुले साढे चार वर्षे कार्यकालको समीक्षा गर्दै महत्व बुझ्न नसक्दा समिति प्रभावकारी नभएको बताए । सार्वजनिक लेखा समितिका […]

प्रदेश एक सरकारले ३५ अर्बको बजेट ल्याउने

मोरङ – प्रदेश एक सरकारले ०७९/८० का लागि करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ। सोमबार विराटनगरमा संसदीय पत्रकार मञ्च प्रदेश १ ले आयोजना गरेको बजेट निर्माण प्रक्रिया र विश्लेषण विषयक अभिमुखीकरणमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आंग्बोले सरकार यथार्थपरक बजेट ल्याउने तयारीमा रहेको बताए। आर्थिक मामिलामन्त्री आंग्बोले प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहमा […]

नीति र विधिभन्दा बाहिर गएर काम गर्दिनँ : सभामुख भण्डारी

विराटनगर : प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको संस्थापक सभामुखको हैसियतले नीति र विधिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन्।   संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा बिहीबार भएको अन्तरक्रियामा सभामुख भण्डारीले नियमावली र संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने बताएका हुन्।सभामुख भण्डारीले अभावका बीच शुरु भएको प्रदेशसभा उत्कृष्ट काम गर्दै प्रदेशसभा भवन बनाउन सफल भएको बताए। प्रदेश सभामा गरिने हरेक गतिविधि नागरिककै लागि भएकले नागरिकका विषयमा सभाले निरन्तर काम गरेको उनको

संसदलाई थप नागरिकमैत्री बनाउने प्रदेश सभामुखको प्रतिबद्धता

प्रदेश १ सभाका सभामुख प्रदिपकुमार भण्डारीले संसदको खुलापनका लागि पारदर्शी र असल अभ्यास बढाएर नागरिकमैत्री बनाउन आफूहरु प्रतिबद्ध भएर लागिपर्ने बताएका छन्। बिहीबार संसदीय पत्रकार मञ्च प्रदेश १ ले आयोजना...