संसदलाई थप नागरिकमैत्री बनाउने प्रदेश सभामुखको प्रतिबद्धता
प्रदेश १ सभाका सभामुख प्रदिपकुमार भण्डारीले संसदको खुलापनका लागि पारदर्शी र असल अभ्यास बढाएर नागरिकमैत्री बनाउन आफूहरु प्रतिबद्ध भएर लागिपर्ने बताएका छन्। बिहीबार संसदीय पत्रकार मञ्च प्रदेश १ ले आयोजना...