मोरङ – प्रदेश एक सरकारले ०७९/८० का लागि करिब ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ। सोमबार विराटनगरमा संसदीय पत्रकार मञ्च प्रदेश १ ले आयोजना गरेको बजेट निर्माण प्रक्रिया र विश्लेषण विषयक अभिमुखीकरणमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आंग्बोले सरकार यथार्थपरक बजेट ल्याउने तयारीमा रहेको बताए। आर्थिक मामिलामन्त्री आंग्बोले प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहमा […]