१९ असार, विराटनगर । प्रदेश १ संसदको विषयगत समितिका सभापतिहरुले सांसद र सरकारले मिनि संसदको रुपमा परिचित संसदीय समितिको महत्व नबुझेका कारण प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश–१ ले गरेको कार्यक्रममा समिति सभापतिहरुले साढे चार वर्षे कार्यकालको समीक्षा गर्दै महत्व बुझ्न नसक्दा समिति प्रभावकारी नभएको बताए । सार्वजनिक लेखा समितिका […]