रुस पनि अफ्रिकाको साँचो मित्र होइन

रुसी विदेशमन्त्री सर्गेई ल्याभरोभ २४ जुलाईमा पाँचदिने अफ्रिका भ्रमणमा निस्किए । अफ्रिकासँगको रुसी सम्बन्धलाई थप सबल बनाउने उद्देश्य लिइएको भ्रमण इजिप्टको राजधानी कायरोबाट सुरु भएको थियो र उनको भ्रमण सूचीमा इथियोपिया,...

सम्बन्धित सामग्री

मस्कोमा पुटिन जयशंकर वार्ताः मोदीलाई रुस भ्रमणको निम्तो

काठमाडौं । बुधबार रुसको राजधानी मस्कोमा भारतिय विदेशमन्त्री एस. जयशंकर र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको भेट भएको छ । भेटमा पुटिनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुस भ्रमणको निम्तो दिएका छन् । क्रेमलिनमा भएको भेटमा पुटिनले मोदीलाई निम्तो दिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । निम्तो गर्दै पुटिनले भनेका छन्, ‘म मेरा मित्र प्रधानमन्त्री […]

युद्ध थेग्न नसकेर आकस्मिक कर लगाउँदै रुस

काठमाडौं । युक्रेनी युद्धको मारमा अहिले बाँकी विश्व मात्रै होइन, रुस पनि पिल्सिरहेको छ । युद्धका कारण रुसको यूरोपेली देशहरूलाई कच्चा तेल बेचेर हुने आम्दानी ठप्पै छ । तेलको विक्री बढाउन रुसले चीन र भारत जस्ता देशहरूलाई भारी छूटमा तेल बेच्नु परिरहेको छ ।  पैसाको अभाव बढ्दै गएपछि रुस सरकारले घरेलु कम्पनी र व्यापारीहरूलाई एकमुष्ठै आकस्मिक कर तिराउन लागिरहेको छ । रुसले हालै मात्रै ठूला रुसी कम्पनीहरूमाथि १० प्रतिशतको आकस्मिक कर लगाउने विधेयक मस्यौदा पारित गरेको छ । मंगलवार त्यहाँका अर्थमन्त्रीले यसको घोषणा गरेका थिए ।  कर बापतको रकम एकमुष्ठ तिराउन लागिएको छ । यो विधेयकले सन् २०२१ यता वार्षिक १ अर्ब रुबल (१ करोड १९ लाख अमेरिकी डलर)भन्दा बढी नाफा कमाउने कम्पनीहरूलाई निशाना बनाएको छ । यो कर बढेर ३ खर्ब रुबल (३ अर्ब ६० करोड डलर)सम्म पुग्न सक्ने प्रथम उपप्रधानमन्त्री आन्द्रेई बेलोउसोभले भनेका थिए ।  यो करको प्रस्ताव कम्पनीहरूले गरेको उनको भनाइ छ । सन् २०२१ र सन् २०२२ मा कम्पनीहरूलाई ठूलो आकस्मिक लाभ भएको थियो । मुनाफा बजेटको भन्दा पनि ठूलो भएको अनि यो कुरा उनीहरूले बुझेको बेलोउसोभ बताउँछन् । यसबाट उठेको रकम सामाजिक खर्चमा प्रयोग गरिने अर्थमन्त्रालयले बताएको छ ।  यसबारे थप जानकारी भने दिइएको छैन । यो करको मारमा रुसको मलखाद र धातु उद्योगहरू पर्न सक्ने अनुमान गरिएको छ । पश्चिमी देश र तिनका मित्र देशहरूले रुसी इन्धनमा प्रतिबन्ध लगाएका छन् । तर, कृषि र केही औद्योगिक कच्चा पदार्थ अझै पनि रुसको महत्त्वपूर्ण निर्यात कमोडिटीका रूपमा रहेको छ । रुसले युक्रेनी युद्धका लागि चाहिने रकमको जोहो गर्न यस्तो आकस्मिक कर लगाउन लागेको यो पहिलो पटक होइन । गएको वर्ष युक्रेनमा हमला गरेलगत्तै विश्व बजारमा प्राकृतिक ग्यासको भाउ बढेर कयौं वर्षयताकै उत्कर्षमा पुगेपछि रुसले भीमकाय ऊर्जा कम्पनी ग्याजप्रोमलाई पनि यस्तै खालको कर तिराएको थियो ।      सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिमा ग्याजप्रोमले कीर्तिमानी मुनाफा कमाएको थियो । तर, कर वृद्धिका कारण पूर्ण वार्षिक रूपमा भने कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको थियो । कच्चा तेल निर्यातमा लगाएको प्रतिबन्धका कारण रुसको ऊर्जा आम्दानी घटेको छ । आर्थिक मन्दीको भयबीच विश्व बजारमा कच्चा तेलको भाउ युक्रेनी युद्ध शुरु हुनुअघिको स्तरभन्दा तल ओर्लिएको छ । एजेन्सी

रुस-युक्रेन युद्ध : मध्यस्थतामा चीन र भारतको चासो

रुस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि चीन र भारतले मध्यस्थतामा चासो देखाएका छन् । दुवै देश रुसका सबैभन्दा नजिकका मित्र राष्ट्र हुन् । उदीयमान अर्थतन्त्र भएका दुवै देश विश्व राजनीतिका ‘नयाँ खेलाडीहरू’ पनि मानिन्छन् । एकआपसमा व्यापारबाहेक अन्य सम्बन्धमा चिसोपना भएका उनीहरू रुस–युक्रेन युद्धमा भने मध्यस्थताको भूमिकामा सफल हुन खोजिरहेका छन् ।

गोप्य दस्तावेज चुहाएको अभियोगमा अमेरिकी एक सैनिक पक्राउ

युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ। उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए।चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशंकित तुल्याएको छ। ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस

रुस असल मित्र र भरपर्दो साझेदार : सी चिनफिङ

चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँग चीनको नजिकको सम्बन्ध रहेको बताएका छन् । तीन दिने रुस भ्रमणमा रहेका सीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि यस्तो बताएका हुन् । सीले रुसलाई भरपर्दो साझेदार रहेको पनि बताएका थिए ।

रुस र इरानको दुश्मनी कसरी मित्रतामा परिणत भयो ?

युक्रेनमा आक्रमण सुरु गरेदेखि विश्वमा अलग थलग बन्दै गएको रुसले नयाँ मित्र शक्तिहरु खोज्न थालेको छ । इरानसँग विकसित उसको सम्बन्धमा यही सिलसिलामा विकसित सम्बन्धलाई उल्लेख गरिएको छ । इतिहासमा इरान र रुसको सम्बन्ध जटिल रहेको छ । दुई देशबीच धेरै मुद्दाहरूमा ऐतिहासिक मतभेद देखिएको छ । रुसी साम्राज्य र सोभियत संघको समयमा इरानीहरू माथि भएका दमन इरानमा अझै ताजा छ ।लामो समय रुस र इरान आर्थिक र ऊर्जा मामिलामा प्रतिद्वन्द्वी थिए । तर पश्चिमी मुलुकसँगको दुई देशबीचको साझा मतभेदले उनीहरूलाई एकअर्काको नजिक ल्या

नेपाल-भारत सम्बन्धको परम्परागत भाष्य बदल्ने अवसर र जोखिम

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारबाट छिमेकी मित्र राष्ट्र भारतको तीनदिन औपचारिक भ्रमण गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमण कस्तो समयमा भइरहेको छ भने एकातिर रुस–युक्रेन युद्धसँगै अन्तर्राष्ट्रिय राजनीति तातिरहेको छ, अर्कोतिर आन्तरिक रुपमा नेपाल स्थानीय, प्रदेश र संघ गरेर तिनवटै तहका निर्वाचनको चटारोमा छ। नेपालको आन्तरिक राजनीतिमा भारत जहिले पनि एउटा महत्वपूर्ण ‘फ्याक्टर’का रुपमा रहँदै आएको छ। अझ […]

टर्की पुगेका युक्रेन र रुसका प्रतिनिधिसँग राष्ट्रपतिले गरे यस्तो अपिल

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुबै आफ्ना मूल्यवान् मित्र भएको बताएका छन् । मंगलबार युक्रेन र रुसका प्रतिनिधिबीच टर्कीमा शान्तिवार्ता भइरहेको छ ।प्रतिनिधिलाई सम्बोधित गर्दै राष्ट्रपति अर्दोआनले कुराकानीको प्रगति दुबै नेताको भेटघाटको बाटो पनि बन्न सक्ने र टर्की त्यसको पनि आयोजनाको लागि तयार भएको बताएका छन् ।टर्कीका राष्ट्रपति लामो समयदेखि दुई देशबीच मध्यस्थताको पहल गरिरहेका थिए  । उनले रुस र युक्रेन

‘पश्चिमा प्रतिबन्धले रुसलाई तेस्रो विश्व युद्धतिर धकेलिइरहेको छ’

१६ फागुन, काठमाडौं । भ्लादिमिर पुटिनका विश्वासिला मित्र एवं बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकाशेन्कोले प्रतिबन्धका कारण रुस तेस्रो विश्व युद्धतिर धकेलिइरहेको भन्दै चेतावनी दिएका छन् । रुस र युक्रेनबीच वार्ता हुने सहमति भएलगत्तै लुकाशेन्कोले प्रतिबन्धका कारण रुस तेस्रो विश्व युद्धतर्फ धकेलिइरहेको भन्दै चेतावनी दिउका हुन् । यो चेतावनीपूर्ण पुटिनले आणविक हतियारलाई उच्च सतर्कतामा राख्न आदेश दिएका […]

चिनियाँ राष्ट्रपतिले 'निकटका मित्र' भन्दै गरे पुटिनको प्रशंसा

तीनदिने भ्रमणका क्रममा रुस पुगेका सी जिन्पिङले मस्कोको एउटा चिडियाखानालाई दुईवटा पान्डा हस्तान्तरण गरेका छन्।