मस्कोमा पुटिन जयशंकर वार्ताः मोदीलाई रुस भ्रमणको निम्तो

काठमाडौं । बुधबार रुसको राजधानी मस्कोमा भारतिय विदेशमन्त्री एस. जयशंकर र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको भेट भएको छ । भेटमा पुटिनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुस भ्रमणको निम्तो दिएका छन् । क्रेमलिनमा भएको भेटमा पुटिनले मोदीलाई निम्तो दिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । निम्तो गर्दै पुटिनले भनेका छन्, ‘म मेरा मित्र प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ । रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ । भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ । यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताउनु भएको छ । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्...

रुस र इन्डोनेसियाका राष्ट्रपतिबीच युक्रेनबारे वार्ता

युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ । बिहीबार उनीहरुबीच मस्कोमा भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो । पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन् ।रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ । खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ । साथै बिहीबारको उनीहरुको वार्ताका क्रममा कृषि

रुसी राष्ट्रपति पुटिन र इन्डाेनेसियाका राष्ट्रपति विडाेडाेबीच भेटवार्ता

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ हिजाे बिहीबार उनीहरूबीच मस्कोमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा भेटवार्ता भएकाे हाे। पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरू आइरहेका छन्। रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ। खाद्यान्न […]

रुस–युक्रेन युद्धपछि पुटिन पहिलोपटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली देश ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्नुहुनेछ । राष्ट्रपति इमोमाली रहमोन रुस निकट सहयोगी हुनुहुन्छ । युक्रेनमा आक्रमणपछि रुसी शीर्ष नेताको यो पह...

युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छः पुटिन

मस्को, २८ फागुन : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन् । मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ […]

युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन् । मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो ।  बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गरे । उनले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेकोसमेत बताए । ‘निश्चय नै सकरात्मक परिवर्तन भएको हाम्रा पक

रुस–युक्रेन वार्ता सकारात्मक रूपमा अघि बढिरहेकाे छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ । बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग आज शुक्रवार मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेन र बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका हुन् । हिजो बिहीवार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए । तर अहिलेसम्म ती वार्ताबाट कुनै नतिजा देखिएको छैन । पुटिनले रुसविरुद्ध लग...

...अनि रिसायो रुस, पुटिनको आँखामा किन सधैँ बिझ्छ युक्रेन ?

फेब्रुअरी २३, २०१४ को साँझ सोची शीतकालीन ओलम्पिक खेलकुदको समापन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उपस्थित हुँदा उनको अनुहारमा सन्तुष्टिको छुट्टै मुस्कान थियो । त्यस दिनको सुरुमा मस्कोमा उनले अज्ञात योद्धाहरूको समाधिमा फूलहरू अर्पण गरेका थिए ।उनलाई देख्ने कसैलाई पनि थाहा थिएन कि उनले त्यो दिनको बिहान भएको महत्त्वपूर्ण बैठकमा युक्रेनको बारेमा ठूलो निर्णय लिएका थिए । सो बैठकमा उनका निकटतम व्यक्तिहरू रक्षामन्त्री सर्गेई शोएगु, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेफ, एफएसबीका निर्देशक अलेक्ज्

मस्कोमा राष्ट्रपति पुटिन र प्रधानमन्त्री बेनेटबीच भेटवार्ता

काठमाडौं । रुस–युक्रेन युद्धले विश्व नै विभाजित भईरहेका बेला इजरायली प्रधानमन्त्री नाफ्तली बेनेट रुस पुग्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेको भोलिपल्टै बेनेट पुटिनलाई भेट्न मस्को पुग्नु भएको हो । रुसी भाषा समेत जान्ने क्याबिनेट मन्त्री जीव एल्किनलाई लिएर जानुभएका बेनेटले शनिबार क्रेमलिनमा रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्नुभएको छ। पश्चिमा र रुससँग […]