टर्की पुगेका युक्रेन र रुसका प्रतिनिधिसँग राष्ट्रपतिले गरे यस्तो अपिल

 टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुबै आफ्ना मूल्यवान् मित्र भएको बताएका छन् । मंगलबार युक्रेन र रुसका प्रतिनिधिबीच टर्कीमा शान्तिवार्ता भइरहेको छ ।प्रतिनिधिलाई सम्बोधित गर्दै राष्ट्रपति अर्दोआनले कुराकानीको प्रगति दुबै नेताको भेटघाटको बाटो पनि बन्न सक्ने र टर्की त्यसको पनि आयोजनाको लागि तयार भएको बताएका छन् ।टर्कीका राष्ट्रपति लामो समयदेखि दुई देशबीच मध्यस्थताको पहल गरिरहेका थिए  । उनले रुस र युक्रेन

सम्बन्धित सामग्री

पुटिनले युक्रेन युद्धमा रुसको साथ दिन विदेशी स्वयंसेवकहरुलाई गरे अपिल

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी स्वयंसेवकसँग युक्रेनविरुद्धको युद्धमा रुसी सैनिकलाई साथ दिन अपिल गरेका छन्। रुसी सुरक्षा परिषद्को बैठकमा बोल्दै राष्ट्रपति पुटिनले लड्न चाहनेहरुलाई रुसको साथ पाएका लडाकुसँग सामेल हुन दिइने बताएका हुन्। रुसी रक्षामन्त्री सर्गेइ शोइगुले मध्यपूर्वका १६ हजार स्वयंसेवक रुसी वा रुसको साथ पाएका लडाकुले साथ दिन चाहेको बताएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै […]

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे अपिल, रुसविरुद्ध लडाईं जारी राख्नू

रुसका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसको हमलाविरुद्ध लडाईं जारी राख्न अपिल गरेका छन् ।राष्ट्रपति जेलेन्स्कीले शनिबार राती किभबाट देशलाई सम्बोधन गरे । उनले मानिसमा जोश भर्दै अब जवाफ दिने समय आएको बताए ।उनले भने, ‘तपाईंहरु बाहिर निस्कन र यो खराबीलाई आफ्नो शहरबाट बाहिर फ्याँक्न आवश्यकता छ ।’तर यसका साथै उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग युक्रेनलाई थप लडाकू विमान दिन अपिल पनि गरे ।उनले अमेरिकासँग रुस समर्थित लडाकू विमान दिन अनुरोध गरे । यी विमानलाई युक्रेन

युक्रेन हमलाविरुद्ध प्रदर्शन गर्न रुसका विपक्षी नेता नभाल्नीको अपिल

१८ फागुन, काठमाडौं । भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं रुसका विपक्षी नेता अलेक्सी नभाल्नीले युक्रेनमा भएको हमलाविरुद्ध नियमित प्रदर्शन गर्न अपिल गरेका छन् । हाल जेलमा रहेका नभाल्नीले रुसी जनतालाई युक्रेनमा भएको हमलाविरुद्ध दिन-दिनै प्रदर्शन गर्न अपिल गरेका हुन् । ‘म सबैलाई सडकमा आएर शान्तिको पक्षमा लड्न अपिल गर्छु’, बुधबार सामाजिक सञ्जालमा पोष्ट गरिएको एक […]

राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गर्नुभएको छ ।उहाँले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभएको छ– युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।उहाँले रुसको सैन्य आक्रमणबाट यहाँका दशौँ हजार […]

युक्रेनलाई मानवीय सहायता गर्न संयुक्त राष्ट्रसंघका महासचिवको अपिल

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहायताका लागि अपिल गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए । उनले भने – युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।’ उनले रुसको सैन्य आक्रमणबाट युक्रेनका […]

युक्रेन : आफ्नो शहरको सुरक्षाका लागि बोतल बम बनाइरहेका महिला

रुसको हमलाबीच युक्रेनका महिला आफ्नो र देशको सुरक्षाका लागि मोलोटोव ककटेल्स (पेट्रोल बम) बनाइरहेको देखिएका छन् । यो घरमा नै बनाउन सकिने हतियार हो ।युक्रेन सरकारको तर्फबाट पनि मानिसलाई मोलोटोव ककटेल्स बनाउने अपिल गरिएको थियो । बीबीसी संवाददाता साराह रेन्सफोर्ड यस्तै एक समूहमा भेटिइन् जो दिन्प्रो शहरको एउटा पार्कमा बसेर एकसाथ मोलोटोव ककटेल्स बनाइरहेका थिए ।जब पुटिनले युक्रेनमा हमलाको आदेश दिएका थिए, त्यसदिन अंग्रेजीकी शिक्षिका सराह अरिनाले कामपछि एउटा डान्स क्लास र त्यसपछि पार्टी गर्ने योजना

युक्रेनमा रहेका नेपालीलाई यथास्थानमै सुरक्षित बस्न दूतावासको अपिल

काठमाडौँः नेपाली दूतावास बर्लिनले युक्रेनमा रहेका नेपाली नागरिकलाई यथास्थितिमा सुरक्षित रहन अपिल गरेको छ। दूतावासले वक्तव्य जारी गर्दै तत्काल हवाइ यात्राबाट स्थानान्तरणको सम्भावना नरहेकाले सडक मार्गबाट सुरक्षितमा जान भने सुझाएको छ।  रसियाले युक्रेनमा आक्रमण गरेपछि दूतावासले वक्तव्य जारी गरेको हो। परराष्ट्र मन्त्रालयले फागुन ११ गते युक्रेन यात्रा प्रतिबन्ध गरिसकेको छ।  वक्तव्यमा…

भारतीय नागरिकलाई  युक्रेन छाड्न अपिल

रुस र युक्रेनबीच जारी तनाबबीच भारतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई अस्थायी रुपमा युक्रेन छाड्न अपिल गरेका छन् । भारतले बस्न आवश्यक नभएका सबै भारतीय नागरिकलाई अस्थायी रुपमा युक्रेनबाट बाहिरिन आग्रह...

रूसद्वारा युक्रेनलाई तीन तर्फबाट घेराबन्दी

किभ : एक लाखभन्दा बढी रूसी सैनिकले अहिले युक्रेनलाई तीनतर्फबाट घेरा हालेका छन्।एकातिर रूसले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ भने अर्कोतर्फ बेलारूसमा पनि ३० हजार सैनिक युद्धअभ्यासमा खटाएको छ।यसैबीच रूसी नौसेनाले युक्रेन नजिकैको कृष्ण सागरमा आफ्नो सुपर डिस्ट्रोयर युद्धपोत तैनाथ गरेको छ। रूसको खतरनाक योजना देखेर अमेरिकी राष्ट्रपति जो बाइडेन चिन्तित देखिएका छन्।राष्ट्रपति बाइडेनले आफ्ना नागरिकलाई युक्रेन तुरुन्तै छोड्न अपिल गरेका छन्। उनले रूससँग युद्ध हुन सक्ने चेतावनी दिएका