‘पश्चिमा प्रतिबन्धले रुसलाई तेस्रो विश्व युद्धतिर धकेलिइरहेको छ’

१६ फागुन, काठमाडौं । भ्लादिमिर पुटिनका विश्वासिला मित्र एवं बेलारुसका राष्ट्रपति अलेक्जाण्डर लुकाशेन्कोले प्रतिबन्धका कारण रुस तेस्रो विश्व युद्धतिर धकेलिइरहेको भन्दै चेतावनी दिएका छन् । रुस र युक्रेनबीच वार्ता हुने सहमति भएलगत्तै लुकाशेन्कोले प्रतिबन्धका कारण रुस तेस्रो विश्व युद्धतर्फ धकेलिइरहेको भन्दै चेतावनी दिउका हुन् । यो चेतावनीपूर्ण पुटिनले आणविक हतियारलाई उच्च सतर्कतामा राख्न आदेश दिएका […]

सम्बन्धित सामग्री

पश्चिमा देशले रुसलाई एक्लो पार्न ब्ल्याकमेल गरेको राष्ट्रपति पुटिनकाे आरोप

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि अहिले विश्व 'सम्भवतः सबैभन्दा खतरनाक दशक'मा भएको बताउनुभएको छ। 'वलडाई फोरम’ नामक वार्षिक कार्यक्रममा  पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाउनु भयो । आफूमाथि आणविक हमलाको धम्की दिएको आरोपमा पुटिनले रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे कहिल्यै अगाडि बढेर केही नभनेको बताएका बीबीसीले जनाएको छ । उहाँले आफूहरुले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएको दाबी गर्...

रुसलाई सजाय दिन राष्ट्र संघसँग युक्रेनी राष्ट्रपतिको माग

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्र संघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’, जेलेन्स्कीले भने । रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए । जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे । उनले आक्रमणको […]

रुसलाई तत्काल सजाय दिइयोस्ः जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्रसंघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’,  जेलेन्स्कीले भने । रुसले  विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए ।जेलेन्स्कीले युक्रेनविरुद्धको आक्रमणको अपराध र जवाफदेहिता सुनिश्चित गर्न रसियाविरुद्ध विशेष न्यायाधिकरणको स्थापना गर्न आह्वान गरे । उनले आक्रमणको क्रममा युक्रेनीलाई क्षतिपूर्ति दिन कोषको लागि आह्वान गरे । जेलेन्स्कीले संयुक्त राष्ट्र संघ

युरोकप छनोटमा पनि रुसलाई प्रतिबन्ध

युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले सन् २०२४ मा हुने युरोकपको छनोटमा रुसलाई प्रतिबन्ध लगाएको छ । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि यसअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले रुसलाई प्रतिबन्ध लगाएको थियो । रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोट्र्समा अपील गरेको थियो । तर, अपील जुलाईमा खारेज भएको थियो । जर्मनीमा सन् २०२४ मा आयोजना हुने युरो–२०२४ का लागि ‘ड्र’ अक्टोबर ९ मा फ्रान्कफर्टमा हुँदैछ । यससँगै रुसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको ...

रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन

काठमाडौँ – विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दीप प्रज्ज्वलन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा सम्पन्न दीप प्रज्ज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउनसमेत आह्वान गरिएको छ । चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई […]

रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन गरेको छ । समाजले बिहीबार शान्तिको आह्वान गर्दै दीप प्रज्वलन गरेको हो ।  यसअघि चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै समाजले दिप प्रज्वलन गरेको थियो ।त्यस्तै समाजले २० जिल्लामा हिमालय बचाऔँ आन्दोलन अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ । चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भ

फिफाद्वारा रुसलाई प्रतिबन्ध, यूईएफएमा पनि रुस निलम्बित

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ । त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ।रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ।यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ ।तस्बिर : गेटी इमेजेज

फिफाद्वारा रुसलाई प्रतिबन्ध लगाउने तयारी

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्तमान घटनाक्रमलाई मध्यनजर गर्दै रुसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाउने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले रुस र बेलारुसका सबै खेलाडी र अफिसियललाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नमा प्रतिबन्ध लगाउन सिफारिस गरेसँगै फिफाले पनि प्रतिबन्ध लगाउने भएको हो । फिफाले अधिकारिक पुष्टि केहि समयमा नै गर्ने बुझिएको छ । […]

रुसलाई राष्ट्रिय झण्डाबिना खेल्न फिफाको निर्देशन

१६ फागुन, काठमाडौं । रुसले अब अन्तर्राष्ट्रिय फुटबल खेल्दा राष्ट्रको नाम प्रयोग गर्न नपाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ । रुसले अब कुनै अन्तर्राष्ट्रिय पुटबल खेल्दा रुसको सट्टा फुटबल युनियन अफ रुस (आरएफयु) को नामबाट खेल्नुपर्ने फिफाले निर्देशन दिएको हो […]

युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सको आग्रह

१४ फागुन, काठमाडौं । मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ । लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो । अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ […]