एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका छन् । रावलले साउन ३ गते प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिनु अगाडि राजीनामा घोषणा गरेका थिए । रावलले संसद बैठक बस्नुअघि राजीनामा […] The post एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

भीम रावललाई प्रश्न- मध्यपहाडी अभियानमा पार्टीले बोलाएन कि तपाईं जानुभएन?

काठमाडौँ- एमाले नेता भीम रावल पार्टीको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएपछि राष्ट्रिय राजनीति र पार्टीमा निष्क्रिय जस्तै छन्। नेकपा एमालेको जारी मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अन्तर्गत नेता रावलकै गृहजिल्ला अछाम र उनका भेगमा चलिरहेका कार्यक्रममा समेत रावल सरिक भएनन्। अछाममा एमालेको कार्यक्रम चलिरहँदा उनी काठमाडौँमा थिए। संविधान सभा निर्वाचन २०६४(समानुपातिक) […]

ओलीप्रति आक्रामक रावल

काठमाडौं– एमाले नेता भीम रावल पार्टी अध्यक्ष केपी ओलीप्रति निकै आक्रामक देखिएका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावल ओलीप्रति निकै आक्रोशित भएका हुन् । रावलले आफ्नो राजनीति सिध्याउनकै लागि ओलीले अछाम १ बाट टिकट नदिइएको आरोप लगाए । उनले स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै तल्लो तहमा सिफारिस नै नभएका तथा […]

एमाले नेता भीम रावल सरकारमाथि खनिए

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैन्य गठबन्धनमा सामेल हुन खोजेको आरोप लगाउनुभएको छ । सोमबार (आज) भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले यस्ताे बताउनुभएकाे छ। उहाँले निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गरेको बताउदै अहिले अमेरिकाले पैसा दियो भनेर सैन्य गठबन्धनमा सामेल हुन खोजेको उल्लेख गर्नुभयो। आर्थिक […]

भीम रावल र  घनश्याम भुसालले गरेनन् खाली कागजमा हस्ताक्षर

नेकपा एमाले संसदीय दलको बैठकमा सोमबार सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ । उपस्थितिमा हस्ताक्षर गरिसकेका सांसदहरुलाई विभिन्न ६ वटा फाइलमा हस्ताक्षर गराइएको हो ।हस्ताक्षर गराइएको फाइलको अगाडिपट्टि कुनै व्यहोरा लेखिएको छैन । हस्ताक्षर गरेका एक सांसदले बैठकपछि भने, ‘खाली कागजमा हस्ताक्षर गर्न लगाइयो, हामीले गर्यौं ।’एमाले स्रोतका अनुसार एमाले नेता भीम रावल र घनश्याम भुसालले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, सो लेखेर ल्याएपछि

एमसीसीबारे भीम रावल र डम्बर खतिवडाबीच ट्विटरमा जुहारी

एमाले नेता भीम रावल र जसपा नेता एवं लेखक डम्बर खतिवडाबीच एमसीसीको विषयमा ट्विटरमा जुहारी चलेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले एमसीसीका सम्बन्धमा निर्णय लिँदाको मन्त्रिपरिषद् बैठकमा हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो भनेर खतिवडाले ट्विटरमार्फत प्रश्न गरेपछि जुहारी चलेको हो । खतिवडाको प्रश्नको जवाफमा रावलले लेखेका छन्– डम्बरजी, तपाईंले भन्नुभएका मन्त्रिपरिषद्का बैठकमा मेरो उपस्थिति थिएँ कि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो भनेर फोनमा सोध्नुभएको भए भनिहाल्थें। ट्वीटमा सोध्नु भ...

विष्णुको बोलीले बन्दसत्रमा रावल तात्तिए, ओली र ईश्वरले बनाए कुल

चितवन, ११ मंसिर : नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन् । एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाबाया हुँदैन भनेपछि नेता रावल आक्रोसित बनेका थिए । पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए । उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि […]

सुदूरपश्चिममा भीम रावललाई ‘धक्का’, विश्वास पात्रले नै साथ छोडे

धनगढी– सुदूरपश्चिम प्रदेशमा एकलौटी वर्चस्व जमाउँदै आएका एमाले नेता भीम रावल एमाले विभाजनपछि निकै कमजोर देखिने भएका छन्। सुदूरपश्चिम प्रदेशमा एकलौटी छ भन्दै गरेका नेता रावलका विश्वास पात्रले समेत उनलाई छोडेका छन्। लामो समयदेखि एमाले अध्यक्ष ओलीको कडा आलोचना गरिरहेका नेता रावल पार्टी विभाजनसँगै ओलीकै पक्षमा लागेपछि उनको पक्षमा रहेका प्रदेश सभा सदस्य भने विपक्षमा […]

केपी ओलीले किन फिर्ता मागे भीम रावलको राजीनामा ?

नेकपा एमालेको आठौं महाधिवेशन २०६५ सालमा बुटवलमा भएको थियो । त्यो महाधिवेशनमा एमाले नेता भीम रावल सचिवका उम्मेदवार बनेका थिए । तर, रावलले सचिवमा हारेपछि केन्द्रीय सदस्य पदको सपथ ग्रहणसमेत बहिस्कार गरे ।जतिबेला मुलुकमा जातीय पार्टी बनाउने माहोल चलेको थियो, त्यसबेला रावल पनि क्षेत्री पार्टी बनाउने भनेर लागि परे । त्यसक्रममा उनले पोखरा पुगेर भाषण नै गरेका थिए । त्यसपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए । नेपालको मन्त्रिमण्डलमा रावल गृहमन्त्री बन्ने निश्चित भएपछि मात्रै उनले केन्द्रीय सदस्य

माओवादी स्थायी कमिटी बैठकमा एमाले नेता भीम रावल छिरेपछि ...

सर्वाेच्च अदालतले नेकपा एकता बदर गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि दुवै पार्टी छुट्टाछुट्टै गतिविधिमा लागेका छन् । तर शनिवार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा अनौठो दृश्य देखियो ।नेकपा एमालेका नेता भीम रावल माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा छिरेर बाहिरिए । उनले पार्टी कार्यालय बाहिर सञ्चारकर्मीलाई कुनै प्र...