एमाले नेता भीम रावल सरकारमाथि खनिए

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैन्य गठबन्धनमा सामेल हुन खोजेको आरोप लगाउनुभएको छ । सोमबार (आज) भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उहाँले यस्ताे बताउनुभएकाे छ। उहाँले निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गरेको बताउदै अहिले अमेरिकाले पैसा दियो भनेर सैन्य गठबन्धनमा सामेल हुन खोजेको उल्लेख गर्नुभयो। आर्थिक […]